logo

ललिता निवासको ११३ रोपनी जग्गा तत्काल सरकारीकरण नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको बाट फेरि सरकारी कायम गर्ने भनेर थालिएको प्रक्रिया तत्काल रोक्न आदेश जारी गरेको छ । 

08-07-21

नेपालले खोप ल्याउन नसक्नु कुटनीतिक असफलताः जितेन्द्र देव 

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र देवले नेपालले खोप ल्याउन नसक्नुमा सरकारको कुटनीतिक असफलता भएको बताएका छन् ।

07-07-21

रेल विभागको महानिर्देशकमा दीपक भट्टराई नियुक्त

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल विभागको महानिर्देशकमा दीपक भट्टराईलाई नियुक्त गरेको छ । आइतबार नै उनले पदभार ग्रहण गरेका छन् ।

04-07-21

मध्यावधी निर्वाचनका लागि ७ अर्ब ७२ करोड विनियोजन 

अर्थ मन्त्रालयले मध्यावधी निर्वाचन २०७८ का लागि ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

02-07-21

संसद पुनस्र्थापनाको माग गर्दै पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने 

पाँच विद्याथी संगठनले संसद पुनस्र्थापनाको माग गर्दै असार १६ गते देशैभर संयुक्त प्रदर्शन गर्ने भएका छन् ।  

28-06-21

अध्यादेशबाटै बजेट पेश गर्ने अधिकार सरकारलाई भएको मन्त्री पौडेलको दावी

अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा सबैतिरबाट  सकारात्मक प्रतिक्रिया पाएको बताएका छन् । मन्त्री पौडेलले आइतबार पत्रकार सम्मेलन

30-05-21

चुनावको तयारीमा केन्द्रित  हुन कर्मचारी र निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावको तयारीमा केन्द्रित हुन कर्मचारी र निजी क्षेत्रलाई आग्रह गरेका छन् । 

26-01-21

राजनीतिक दुर्घटनाले आर्थिक विकास रोकिँदैनः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीलाई राजनीतिक दुर्घटनाले आर्थिक विकास र पुनरुउत्थानमा कुनै असर नगर्ने बताएका छन् ।

22-01-21

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, आगामी निर्वाचनबारे छलफल जारी 

निर्वाचनबारे छलफल गर्नका लागि निर्वाचन आयोगले आइतबार सर्वदलीय बैठक बोलाएको छ । 

17-01-21

कोभिड–१९ भ्याक्सिन आपूर्तिबारे नेपाल–भारत संयुक्त आयोगको बैठकमा छलफल

नेपाल–भारत संयुक्त आयोगको बैठकमा कोभिड–१९ भ्याक्सिन नेपाल ल्याउने विषयमा भारतसँग छलफल भएको छ।

17-01-21

अर्थमन्त्रीद्धारा स्थानीय तहमा पुँजीगत खर्च बढाउन आग्रह 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउन आग्रह गरेका छन् । 

10-01-21

सात दिनभित्र आधिकारिकता दाबी गर्न दाहाल–नेपाल र ओली पक्षलाई निर्वाचन आयोगको पत्र

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल र ओलीसमूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ ।

08-01-21

अमेरिकी संसदद्धारा जो वाइडेन ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित

अमेरिकी संसदले जो वाइडेन गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनबाट ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ ।

07-01-21

काम गर्ने वातावरण नभएको भन्दै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराद्धारा राजीनामा  

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।

06-01-21

प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते गरेको संसद विघटन विरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट सुनुवाइ सुरु हुँदैछ ।

06-01-21

पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा प्रधानमन्त्री ओली: योगेश भट्टराई

नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँडेको बताएका छन् । 

05-01-21

संसद् विघटन विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने कांग्रेसको तयारी 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गरिएको संसद् विघटनविरुद्ध देशव्यापीरुपमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

03-01-21

प्रधानमन्त्रीको कदम विरुद्ध प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा सडकमा ‘स्वाहा’ कार्यक्रम

प्रचण्ड–नेपाल समूहका विद्यार्थीद्वारा सोमबार सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन् । 

28-12-20

भारतीय राजदूत र ऊर्जामन्त्रीबीच भेटवार्ता, द्विपक्षीय ऊर्जा सहयोगबारे छलफल

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

28-12-20

चिनियाँ उपमन्त्री गुओ येचौसहितको टोली आज नेपाल आउँदै 

छिमेकी राष्ट्र चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीकोे अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली आज काठमाडौं आउने भएको छ । 

27-12-20

संसदीय व्यवस्थाको असफलताले बैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गर्‍यो: विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले ३ दशक लामो संसदिय व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन् ।

21-12-20

प्रचण्ड–नेपाल समुहका मन्त्रीहरुले सामुहिक राजिनामा दिंदै

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै प्रचण्डको निर्देशनमा नेकपाका पूर्वमाओवादी समूहका ५ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् । 

20-12-20

संसद विघटनः वैशाख १७ र २७ गते आम निर्वाचन

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव स्वीकृत गर्दै आइतवार अपरान्ह संसद विघटन गरेका छन् । 

20-12-20

प्रधानमन्त्री ओलीद्धारा संसद विघटनसँगै आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसँगै आमचुनाव गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेका छन् ।

20-12-20

सरकारले कोरोनाविरुद्धको भ्याक्सिन निःशुल्क वितरण गर्ने 

अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोरोनाविरुद्धको भ्याक्सिन निःशुल्क वितरण गर्ने बताएका छ्न् । 

18-12-20

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.