logo

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।

२०८१ भदौ २१

स्वीकृत महसुलदर ग्राहकलाई जानकारी गराएर मात्रै इन्टरनेट बेच्न दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत महसुलदर ग्राहकलाई जानकारी गराएर मात्रै लागू गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

२०८१ भदौ २०

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाखलाई रोजगारी दिने लक्ष्य : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् ।

२०८१ जेठ २५

सूचना प्रविधि क्षेत्रका लागि बजेट स्वागतयोग्य, कार्यान्वयन पक्ष बलियो हुनुपर्छ: क्यान महासंघ

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलबार सरकारले ल्याएको आर्थिक वर्ष २०८१÷८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ

२०८१ जेठ १७

साउनदेखि सूचना प्रविधि विकास समिति खारेज,डेटा सेन्टर विभाग मातहत

आगामी आर्थिक वर्ष २०८१/८२ देखि सरकारको एकीकृत डेटा सेन्टर सरकारकै प्रत्यक्ष निगरानीमा सञ्चालन हुने भएको छ । हालसम्म विकास समितिमार्फत अधिकांश करारका कर्मचारीको व्यवस्थापनमा सञ्चालन भइरहेको एकीकृत डेटा व्यवस्थापन केन्द्र

२०८१ बैशाख २५

आगामी बजेटबाट नवप्रवर्तन कोष स्थापना गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका छन् ।

२०८१ बैशाख २०

सूचना प्रविधि दिवसको अवसरमा टेलिकमको विविध अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको छ।

२०८१ बैशाख १८

सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साथ खोज्दै सञ्चार मन्त्री, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् । नेपाल–इटाली चेम्बर अफ कमर्शको दशौं वार्षिक साधारणसभाको

२०८० चैत १६

क्यान इन्फोटेक सुरु

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी गर्ने उद्देश्यले क्यान इन्फोटेक काठमाडौंमा सुरु भएको छ ।

२०८० माघ २६

नेपाल टेलिकमबाट २० अर्बभन्दा बढी मौज्दात बाहिरिंदै, आयको अरु स्रोत खोज्न मन्त्रीको निर्देशन

नेपाल टेलिकमको २५ वर्षे लाइसेन्स अवधि आगामी २८ वैशाखमा सकिने भएकाले यो वर्ष नवीकरण शुल्कबापत ठूलो रकम कम्पनीको नगद मौज्दातबाट बाहिरिने अवस्था आएको सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बताएकी छिन्।

२०८० माघ २२

नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता

नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेड बीच सम्झौता भएको छ ।

२०८० पौष २३

एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा भएको छैन : प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ ।

२०८० पौष १२

लेखा समितिमा दूरसञ्चार प्राधिकरणको जवाफ: कानुनको शर्त नमाने एनसेल बिक्री अवैधानिक हुन्छ

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्री अवैधानिक हुन सक्ने बताएको छ ।

२०८० पौष ५

दूरसञ्चार प्राधिकरणले भन्यो: एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ

टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन हुने स्पष्ट पारेको छ ।

२०८० मंसिर २०

रेडियो नेपालको ४१ रोपनी जग्गा दूरसञ्चार प्राधिकरणलाई

सरकारले ललितपुरको खुमलटारस्थित रेडियो नेपालका नाममा रहेका रहेको ४१ रोपनी ४ आना जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८० असार २१

सूचना प्रविधीको विस्तारमा छलाङ, इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघ्यो

पछिल्लो समय मुलुकमा सूचना प्रविधीको विस्तारमा छलाङ मारिएसँगै हाल देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या साढे २३ लाख नाघेको छ ।

२०७९ मंसिर २५

सहकारी क्षेत्रलाई व्यवस्थित र थप प्रभावकारी बनाउन मन्त्रीको जोड

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र प्रशस्त कानूनहरु भएपनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औल्याएकी छिन् ।

२०७९ असार २३

आइसीटी दिवसको अवसरमा टेलिकमको अफर, ९८ रुपैयाँमै ६ जीबी डाटा प्याक

सोमबार मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­–२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर ल्याएको छ ।

२०७९ बैशाख १८

टेलिकमले ल्यायो नव वर्ष अफर

नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ ।

२०७८ चैत २९

क्यान इन्फोटेक ७ वैशाखबाट

आगामी ७ वैशाखबाट काठमाडौंको भृकुटीमण्डपमा ६ दिने आईएमई पे क्यान इन्फोटेक २०२२ आयोजना हुने भएको छ ।

२०७८ चैत २८

पाँच करोड रुपैयाँमा विक्री भयो एप्पलको पहिलो कम्प्युटर

अमेरिकाको प्रविधिजन्य उपकरणहरु तथा इलेक्ट्रोनिक सामान उत्पादक कम्पनी एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भएको छ । एप्पलले सबैभन्दा पहिले सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटर मध्ये चालु हालतमा रहेको सो कम्प्युटर गत मंगलबार लिलामी मार्फत् चारलाख डलर ( पाँच करोड रुपैयाँ भन्दाबढी ) मा बिक्री भएको हो ।

२०७८ कार्तिक २६

सिजी नेटले जम्मा ६४९ रूपैयाँमा मासिक ५० एमबीपीएस गतिको इन्टरनेट दिने

चौधरी ग्रुप अन्तर्गतको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजी नेटको सेवामा नयाँ र सस्तो ‘सुपर सस्तो प्याकेज’ सार्वजनिक गरेको छ । यस प्याकेज अन्तर्गत ग्राहकले मासिक जम्मा ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न पाउने छन्।

२०७८ कार्तिक २३

कोरोना महामारी बीच मनोभावनाको नि:शुल्क मनोपरामर्श सेवा अब घरै बसेर वेबसाइट र मोबाइल एप मार्फत लिन सकिने ।

पछिल्लो दुई वर्षदेखि विश्वभरका मान्छेहरु कोरोना संक्रमण र यसका असरबाट पीडित छन् । यस्ता महामारीको बेला विश्वभर नै मानसिक समस्या वृद्धि भइरहेको छ ।  कोरोना संक्रमणको यो बेला समस्या समाधानको लागि विज्ञसँग सिधै भेट्न पनि गाह्रो छ । नेपालमा पनि मेन्टल हेल्थका समस्या वृद्धि भएका छन् । 

२०७८ सावन ३२

अबदेखि सवारी साधन सम्बन्धि कर अनलाइनबाटै तिर्न सकिने

अबदेखि सवारी साधन सम्बन्धि सबै किसिमका करहरु अनलाइनबाटै तिर्न सकिने भएको छ ।

२०७८ सावन ८

डिजिटल भुक्तानी प्रणालीमा जोडियो नेपाल आयल निगम, चार दिनमा तीन अर्ब ९७ करोड संकलन

नेपाल आयल निगमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली मार्फत भुक्तानी संकलन गर्ने ’एसएपी’ प्रणालीको सुरुवात गरेको छ ।

२०७८ सावन ७

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.