अबदेखि सवारी साधन सम्बन्धि सबै किसिमका करहरु अनलाइनबाटै तिर्न सकिने भएको छ ।
नेपाल आयल निगमले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली मार्फत भुक्तानी संकलन गर्ने ’एसएपी’ प्रणालीको सुरुवात गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले देशको सबै स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको छ ।
नेपालका लागि निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा विद्युतीय कार निसान लिफ सार्वजनिक गरेको छ । बुधबारबाट गाडीको बुकिङ समेत खुलेको छ ।
अमेरिकी सामाजिक सञ्जाल तथा प्राविधिक कम्पनी फेसबुक निगम १० खर्ब डलर भएको पाँचौ ठूलो अमेरिकी कम्पनी बनेको छ ।
अनलाइन फुड डेलिभरी प्ल्याटफर्म फुडमाण्डूले यो वर्षको अनलाइन फुड फेस्टिभल आजदेखि सुरु हुने भएको छ ।
सडक विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापन गर्ने तयारी गरेको छ ।
अमेरिकी कम्पनी एप्टेरा मोटर्सले घामबाट चार्ज हुने गाडी सार्वजनिक गरेको छ । यो गाडी फुल चार्जमा १६ सय किलोमिटर चल्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमको हुम्ला कार्यालयमा तालाबन्दी गरिएको छ । गुणस्तरीय सेवा नदिएको भन्दै जिल्लाका युवा संघ र नागरिक समाजले दुरसञ्चार कार्यालय हुम्लामा तालाबन्दी गरेको हो ।
एप्पलले ‘टेस्ला’ जस्तै मोडलको ‘एप्पल कार’ ल्याउने तयारी गरिरहेको छ । टेस्ला अमेरिकी विद्युतीय गाडी कम्पनी हो ।
अबदेखी एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ ।
एप्पल कम्पनीले बहुप्रतिक्षित आइफोन १२ सिरिज अन्तर्गत मङ्गलवार राती चार नयाँ मोडल सार्वजनिक गरेको छ ।
एनसेलले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ । कम्पनीका अनुसार प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक दैनिक, साप्ताहिक र बम्पर उपहार दिने जनाएको छ ।
नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवा मध्येको डिजीपेको प्रायोजनमा स्टेट एट मिडियाले “घरमै बस्नुस्, प्रतिभा देखाउनुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस” भन्ने मूल नाराका साथ नेपालमै
एन्ड्रोइडमा सुरक्षा कमजोरी पत्ता लगाउनेलाई गुगलले इनाम दिने गरेको छ।
आन्तरिक राजस्व विभागले मोबाइल एप प्रयोग गरेर कर तिर्न सकिने सुविधा सहितको एप ल्याएको छ ।
आफूले इन्स्टाग्राममा अपलोड गरेका फोटोहरुमा प्राप्त हुने लाइक्स गनेर मख्ख पर्नुहुन्छ ? त्यसो हो भने एउटा अप्रिय खबर छ ।
एनसेलले फोरजी सेवा देशका सातै प्रदेशका हजार भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा गरेको छ । अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका
हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने घोषणा गरेको छ । गुगलले हुवावेलाई आफ्नो एन्ड्रोइड सिस्टम प्रयोग गर्न रोकेपछि यो वर्षको अन्त्यसम्ममा चीनका प्रयोगकर्ताका लागि मोबाइल
नेपाल टेलिकमले आजबाट अप्टिकल फाइबर बिच्छ्याउने कामको औपचारिक सुरुवात गर्दैछ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल
ट्वीटरको शेयर मूल्य १७ प्रतिशतभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा ट्वीटरको आम्दानी १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख डलर
आगामी १० महिनामा नेपाल टेलिकमले मुलुकभर फोरजी सेवा विस्तार गर्ने भएको छ । फोरजी सेवा विस्तारका लागि कम्पनीले टेण्डरको काम सकेर हाल साइट सर्भेको काम ६० प्रतिशत सकिकसकेको
नयाँ ग्राहकहरूको लागि स्मार्ट टेलिकमले स्मार्ट साथी सीम सार्बजनिक गरेको छ । ९९ रुपैयाँमा दुई वटा सीमा प्राप्त हुने छ । यी दुई सीमबीच २५ पैसा प्रति मिनेटमा (करवाहेक) एक आपसमा
माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच विदेशबाट रेमिटेन्स पठाउनको लागि त्रिपक्षिय सम्झौता भएको छ । सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल
माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए.एम.भी. टेल कम्पनी बीच विदेशबाट रेमिटेन्स पठाउनको लागि त्रिपक्षिय सम्झौता भएको छ । सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल