logo

महाराजगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी बेलकोटगढी ११ स्थास्यचौकीमा

काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मेडिकल क्याम्पसमा ४४औं ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरू नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित बेलकोट स्वास्थ्यचौकीमा आइपुगेका छन् ।

२०८१ भदौ १८

सामाजिक सञ्जालबाटै मुख्यसचिवअर्याललाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका छन् ।

२०८१ भदौ १४

एमालेले भन्यो– काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेध खारेज होस् ,भ्रम नर्छन काठमाडौका मेयर बालेनको आग्रह

नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ ।

२०८१ भदौ १०

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा बेनिघाट रोराङ गाउँपालिका प्रथम

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको नतिजा सार्वजनिक गर्दै उत्कृष्ठ स्थानिय निकायहरुलाई सम्मानित गरेको छ । मन्त्रालयले धादिङको बेनीघाट रोराङ

२०८१ भदौ ६

नुवाकोटको ठूलोखोला नजिक पहिरो, गल्छी–रसुवागढी सडक पूर्ण रूपमा अवरुद्ध

सडकमा ठूलो ढुंगाासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात संचालन बन्द भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित

२०८१ भदौ ६

देश दौडाहामा रहेका महावीर पुनले किताब बेचेरै कमाए १० करोड

वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर हेटौंडामा बिताए ।

२०८१ भदौ ४

चिकित्सा शिक्षामा नयाँ व्यवस्था, अब कक्षा १२ उत्तीर्ण विद्यार्थी सबैले जनरल नर्सिङ पढ्न पाउने

चिकित्सा शिक्षा विधामा नर्सिङतर्फ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने भएको छ । नर्सिङमा विद्यार्थीको आकर्षण भए पनि सीमित कोटाका कारण धेरैजसोले भर्ना पाउने अवस्था नभएकाले नयाँ कार्यक्रम जनरल नर्सिङ सञ्चालन गर्न लागेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

२०८१ सावन २४

एमाले पार्टी कार्यालयमा पस्यो बागमती खोलाको बाढी , भयो भागदौड

सोमबार रातिदेखि र मंगलबार बिहानको भारी वर्षाले बागमती खोला उर्लिएर आएपछि ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।

२०८१ सावन २२

भारी वर्षाले जलमग्न काठमाडौं उपत्यका, सवारी आवागमन प्रभावित

सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । भारी वर्षाले काठमाडौ उपत्यकाभित्रका होचा भागका केही सडकहरु खोला जस्ता देखिएका छ्रन् ।

२०८१ सावन २२

पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द

केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ ।

२०८१ सावन १७

अर्थसचिवमा रामप्रसाद घिमिरे, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलेलाई

अर्थ सचिवमा डा.रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् ।

२०८१ सावन १५

एउटै घरका ३ जनाकै मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलाइन्सका प्राविधिक कर्मचारी मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र सानो छोरा अधिराज शर्मा तीन जनाकै मृत्यु भएको हो ।

२०८१ सावन ९

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु , घाइते चालक अस्पतालमा

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा सौर्य एयरलाइन्सकै व्यवस्थापन समूहका अधिकांश परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये चारजनाको मृत्यु भएको छ ।

२०८१ सावन ९

आजबाट तीन दिन देशभर वर्षा हुने, सडकहरुमा अवरोध छ,अवस्था बुझेर मात्रै यात्रा गरौंं: नेपाल प्रहरी

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ।

२०८१ असार २७

एक लाख तिरेर भाडाका चोर प्रयोगगरि बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोड लुटपाट

२०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए ।

२०८१ असार १९

नयाँ समिकरणपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नयाँ राजनीतिक समिकरणपछि  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

२०८१ असार १८

विराटनगरको बस्तीमा पस्यो खोलाको बाढी, विमानस्थलको उडान ठप्प ,पाँचसय बढी घर डुबानमा

निरन्तरको वर्षासँगै खोलामा आएको ठुलो बाढी बस्तीमा पसेर करिब ५ सय भन्दाबढी घरहरु डुबानमा परेको छ ।

२०८१ असार १२

म्यानपावर व्यावसायीलाई राजदूतमा सिफारिस गरिएको भन्दै सांसदमा उठयो प्रश्न

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

२०८१ असार १२

समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा आयोजना गर्ने समृद्धि बहस मेगा टक शो सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । सोमवार प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्ले र सगरमाथा टेलिभिजनका

२०८१ असार १०

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न सांसद पन्तको माग

सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर

२०८१ जेठ ३०

पारगर्ने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुल चुँडियो, पुलमा अड्किएका खच्चडलाई कर्णालीमा खसालेर धमाधम उद्धार गरिँदै

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ ।

२०८१ जेठ २७

एसिड पीडित सांसदको पीडा सुनेपछि भक्कानिए कानुन मन्त्री गिरी 

प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानुनमन्त्री पदम गिरी भावुक बनेका छन् ।

२०८१ जेठ १८

त्रिवि शिक्षण अस्पतालभित्रै मापदण्डविपरीत औषधि पसल, महानगरले लगायो ताला

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को कम्पाउन्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि काठमाडौ महानगरले ताला लगाईदिएको छ ।

२०८१ जेठ १७

बेनीघाट रोराङ्ग गाउँपालिका सहित पाँच स्थानीय तहको बेरूजु शून्य

पछिल्ला वर्षहरुमा नियम र परिधिभित्र बसेर खर्च गर्न नसक्दा हरेक वर्ष बेरुजु बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बेरुजु बढेर ६ खर्ब ६९ अर्ब माथि पुगेको छ ।

२०८१ जेठ १६

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याईने, पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट विनियोजन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याईने वताएका छन् । आज जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी

२०८१ जेठ १५

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.