logo

जग्गा बिक्री गर्ने भन्दै बैना रकमका नाममा ३ करोड ठगी, रित्तो बैंक खाताको चेक दिने प्रहरी खोरमा

जग्गा बिक्री गर्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० सावन १९

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको १०० दिन पूरा, आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको सय दिन पूरा भएको छ । महासंघमा नयाँ नेतृत्वले सय दिन पुरा गरेको अवसरमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख भए पनि सरकारी नीति राम्रो

२०८० सावन १९

एकसय केजी सुन प्रकरण:ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

२०८० सावन १४

राष्ट्रियसभाले पनि पारित गर्यो मिटरब्याजसम्बन्धी विधेयक

राष्ट्रियसभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पुनः पारित गरेको छ ।

२०८० सावन ११

भारी वर्षाले दाङको देउखुरी क्षेत्र डुबानमा

भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् ।

२०८० सावन ९

रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

श्री दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने २०७९ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार सनत रेग्मीलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार

२०८० सावन ८

विमानस्थलको भन्सारबाट ट्याक्सीमा कसरी बाहिरियो एक क्वीन्टल तस्करीको सुन ?

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ट्याक्सीमा एक क्वीन्टल सुन बाहिरिएको अवस्थामा एक व्यक्तिलाई समातिएपछि अहिले विमानस्थलको सुरक्षा व्यस्थामै गम्भिर प्रस्न उठेको छ ।

२०८० सावन ४

काठमाडौ महानगरपालिकाको नयाँ निणर्य,व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने

काठमाडौं महानगरपालिकाभित्रका व्यावसायिक भवनले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भएका छन ।

२०८० सावन २

प्रदिप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना

नेपाल बाट अमेरिका गएर न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय संचालन गरेर बसेका नेपाली भाषी व्यवसायी हरुको हक, हितमा काम गर्ने उद्देश्यले प्रदिप श्रेष्ठको अध्यक्षतामा

२०८० असार २३

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न समीरमानसिंहलाई जन्मकैद फैसला

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर गर्दै समीरमानसिंह बस्नेतलाई जिल्ला अदालत काठमाडौंले जन्मकैदको फैसला सुनाएको छ ।

२०८० असार २१

क्यासिनो र फिल्म हलको टिकट डिजिटाइज गर्न महानगरपालिकको निर्देशन

काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ ।

२०८० असार २०

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई दोषी ठहर गरेको छ ।

२०८० असार १५

निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् ।

२०८० असार १४

ललिता निवास प्रकरणमा संलग्न भाटभटेनीका संचालक गुरुङसँगै अन्य चार जना पनि प्रहरी खोरमा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबिीको टोलीले ललिता निवास प्रकरणमा संलग्न भाटभटेनीका संचालक मीनबहादुर गुरुङसँगै अन्य थप चार जना पनि पक्राउ भई प्रहरी खोरमा पुगेका छन्।

२०८० असार १२

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

२०८० असार १२

योग अब पाठ्यक्रममा समावेश हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषय पाठ्यक्रममा समावेश गर्ने उद्देश्य सरकारले राखेको बताएका छन् ।

२०८० असार ६

बाढीका कारण ताप्लेजुङ यातायात सम्पर्कविच्छेद, सडक र पुलमा करोडौंको क्षति

शनिबार राति आएको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

२०८० असार ३

ब्रोकर लाईसेन्स दिने प्रक्रिया खुलाउन अर्थ समितिले मंगलबार बोलायो बैठक, बाधक बन्दै मेटमणी

अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाउने गरी आगामी मंगलबार बैंठक बोलाएको छ । नयाँ स्टक ब्रोकर एसोसिएसन र लगानीकर्ताहरुको ठूलो दबाबपछि नयाँ

२०८० असार ३

बैंकर डा.बुद्धि मल्लको ‘सफलता सम्भव छ’ पुस्तक बिमोचन

बैंकर डा.बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को बिमोचन भएको छ ।

२०८० असार ३

अर्थ समितिका एक जना सांसदको स्वार्थले रोकिएको ब्रोकर लाईसेन्स

नितिगत रुपमा एक जना सांसदको व्यक्तिगत स्वार्थले कति ठूलो असर पर्छ भन्ने कुरा अहिले रोकिएको नयाँ ब्रोकर लाईसेन्स प्रकरणले देखाएको छ । लामो समयको छलफल तथा बहशपछि

२०८० असार १

बेटिङ र क्रिप्टो कारोबारमा संलग्न चारजना पक्राउ, ७४ करोडको अवैध कारोबार

प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

२०८० जेठ ३१

निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् ।

२०८० जेठ १९

भारतीय प्रधानमन्त्री मोदीले भने ‘नेपालमा रासायनिक मल कारखाना खोल्न भारतले सघाउँछ’

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न भारतले सघाउने भएको छ ।

२०८० जेठ १९

क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न नेपाल र भारतबीच सम्झौता

नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ ।

२०८० जेठ १८

प्रधानमन्त्री दाहाल यसरी गए भारत भ्रमणमा, मिसन बिजुली बेच्ने र अन्य सम्झौता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार (आज) दिउँसो १ बजे आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका छन् ।

२०८० जेठ १७

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.