logo

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने राष्ट्रसंघका महासचिव गुटेरेसको प्रतिबद्धता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०८० कार्तिक १३

महानगरपालिकाले गर्यो काठमाडौंका तीन सडक आजदेखि एकतर्फी

काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्ड आजदेखि एकतर्फी बनाइएको छ ।

२०८० कार्तिक १

सरकारले प्रदान गर्यो गैरआवासीय नेपालीलाई नागरिकता

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ ।

२०८० असोज ३०

एनआरएनएको विश्व सम्मेलन आजदेखि सुरु हुँदै,संघको कुम्भ मेलामा विश्वभरबाट ४ हजार २२७ जना महाधिवेशन प्रतिनिधि

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

२०८० असोज ३०

धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष ढकाल एसियन प्रोफेसनल योङ ईन्टरप्रेनियर्स अवार्ड वाट सम्मानित

धितोपत्र ब्रोकर एशोशिएशनका अध्यक्ष तथा हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका अध्यक्ष सागर ढकाल योङ ईन्टरपे्रनियर्स अवार्डबाट सम्मानित भएका छन् । युवा उद्यमशिलतामार्फत कृषि, व्यापार र समाज सेवामा योगदान पुर्याएवापत

२०८० असोज २८

घटस्थापना देखि सोह्रौं नवरात्री महा–महोत्सव आयोजना हुने

श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्को आयोजनामा सोह्रौं नवरात्री महा–महोत्सवको आयोजना हुने भएको छ । महा–महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आराध्यदेव

२०८० असोज २६

सुन तस्करीको यस्तो तरिका: चिनियाँ नाकाबाट नेपालीको खेतमा फालेर धमाधम आलुको बोरामा काठमाडौं ल्याइँदै

सुन तस्करीको धन्दामा संलग्न तस्करको एक समूहले चीनको तिब्बतबाट दोलखा हुँदै काठमाडौंमा ३९ केजी सुन अवैधरुपमा भित्राएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०८० असोज २४

इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन,समन्वयका लागि परराष्ट्रमन्त्री सउदको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।

२०८० असोज २१

एनआरएनएको निर्वाचनमा ज्ञानेन्द्र रेग्मीले सचिव पदमा उम्मेदवारी दिने

गैरआवसीय नेपाली संघ (एनआरएनए) को आगामी एघारौं महाधिवेशनमा डा.ज्ञानेन्द्र रेग्मीले सचिव पदमा उम्मेदवारी दिने भएका छन ।

२०८० असोज २१

सुन तस्करी प्रकरण: सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले काम थाल्यो

सरकारले गठन गरेको ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ ले आफ्नो काम थालेको छ ।

२०८० असोज १८

नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरण : उद्योग सचिव मरासिनी सहित टेलिकमका एमडी पौडेल विरुद्ध अख्तियारको मुद्दा

नेशनल पेमेन्ट गेटवेको सामान खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला उद्योग सचिव मधुकुमार मरासिनी र नेपाल टेलिकमका प्रवन्ध निर्देशक सुनिल पौडेल सहित त्यसमा संलग्न व्यक्तिहरु विरुद्ध मुद्दा दायर गरेको छ ।

२०८० असोज १५

बढ्यो नक्कली पैसाको बिगबिगी,डान्स बारमा मदिरा खाएर तिरेको हजारका नोट नक्कली

दसैं, तिहार र छर्ठपर्व लगायतका चार्डपर्व नजिकिएसँगै अहिले नक्कली पैसाको बिगबिगी हुन थालेको छ ।

२०८० असोज १०

सरकारले सुरु गरेको द्रुत बस सेवाले पहिलो दिनमैै अस्तव्यस्त ट्राफिक व्यवस्थापन, रंग पोतिएको डेडिकेटेड लेन नदिँदा अन्यलाई सास्ती

सरकारले सुरु गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवाले पहिलो दिनमैै सो रुटमा चल्ने अन्य सवारी साधन घण्टौंसम्म जाममा बस्न बाध्य भए भने ट्राफिक व्यवस्थापन पनि निकै अस्तव्यस्त भएको थियो ।

२०८० असोज ४

१६७ जनाले पाए राष्ट्रिय शिक्षा पुरस्कार, निजीतर्फ प्रसादी एकेडेमी र काठमाडौं मोडल प्रथम

यस वर्ष सामुदायिक विद्यालयतर्फ सिन्धुलीको दुधौलीस्थित कमला माध्यमिक विद्यालय राष्ट्रियस्तरमा पहिलो भएको छ।

२०८० असोज २

ब्रेक शु मा लुकाएर थप ३०२ केजी सुन तस्करी भएको सीआईबीको निष्कर्ष

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट ३०२ केजी सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

२०८० भदौ २७

हेल्लो सरकारको २४ घण्टे सेवापछि जनताका गुनासा बढे

हेल्लो सरकारमा जनताका गुनासा बढ्न थालेका छन् ।

२०८० भदौ १९

पशुपति मन्दिर क्षेत्रमा सरसफाई सम्पन्न

श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले पशुपतिनाथ मन्दिर परिसरमा सरसफाई गरेको छ । शनिवार आयोजित सरसफाई अभियानमा दक्षिणढोकादेखि

२०८० भदौ १७

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदिमा खस्दा ८ को मृत्यु,घाइतेहरुको उद्धार जारी

धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

२०८० भदौ ६

हङकङबाट भित्राईएको तस्करीको सुन धमाधम गालिँदै

चिनियाँ तस्करले हङकङबाट तस्करगरी भित्रााएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबारबाट धमाधम गालिएको छ ।

२०८० सावन ३०

सयकेजी सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले अघि बढायो फाइल

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ ।

२०८० सावन २२

जग्गा बिक्री गर्ने भन्दै बैना रकमका नाममा ३ करोड ठगी, रित्तो बैंक खाताको चेक दिने प्रहरी खोरमा

जग्गा बिक्री गर्ने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०८० सावन १९

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको १०० दिन पूरा, आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको सय दिन पूरा भएको छ । महासंघमा नयाँ नेतृत्वले सय दिन पुरा गरेको अवसरमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख भए पनि सरकारी नीति राम्रो

२०८० सावन १९

एकसय केजी सुन प्रकरण:ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

२०८० सावन १४

राष्ट्रियसभाले पनि पारित गर्यो मिटरब्याजसम्बन्धी विधेयक

राष्ट्रियसभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पुनः पारित गरेको छ ।

२०८० सावन ११

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.