logo

प्रधानमन्त्री देउवाद्धारा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन

प्रधानमन्त्री शेरबहादु्र देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । 

२०७८ सावन १९

कोभिड र बाढीपहिरोको प्रभावमा केन्द्रित भई योजना बनाउनेछु: विश्व पौडेल

योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड र बाढीपहिरोको प्रभावमा केन्द्रित भई योजना बनाउने बताएका छन् ।

२०७८ सावन १४

उद्योग परिसंघमा सात उपाध्यक्ष चयन, अधिकांस युवा व्यवसायी

नेपाल उद्योग परिसंघमा सात जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको १८औं वार्षिक साधारणभाबाट चयन भएका ३७ जना राष्ट्रिय परिषद सदस्यमध्येबाट सात उपाध्यक्ष चयन गरिएको हो ।

२०७८ सावन १२

कृषि विकास बैंकको सबै बैंकिङ सेवा आइतवारसम्म बन्द हुने 

कृषि विकास बैंकको बैंकिङ सेवा आज शुक्रवार दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बन्द हुने भएको छ । 

२०७८ सावन ८

ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाईं

ङादी ग्रुप पावर कम्पनी लिमिटेडको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले शैलेन्द्र गुरागाईंलाई अध्यक्षमा नियुक्त गरेको छ ।  

30-06-21

आइएमई फाउन्डेसनद्वारा शुक्रराज अस्पताललाई १ करोड २८ लाख बराबरको अक्सिजन प्लान्ट हस्तान्तरण 

आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि १ करोड २८ लाख बराबरको उपकरण हस्तान्तरण गरेको छ ।

28-06-21

आज हिमालयन डिस्टिलरीको २० औं वार्षिक साधारणसभा, १००% लाभांश पारित गर्ने

हिमालयन डिस्टिलरी लिमिटेडको २० औं वार्षिक साधारणसभा आज कम्पनीको पर्सा वीरगन्जस्थित पिनीबिर्तामा रहेको रजिस्टर्ड कार्यालयमा डाकेको छ ।

13-01-21

महासंघ अन्तर्गतको रोजगारदाता परिषद्को उपसभापतिमा प्रवलजंग पाण्डे 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतमा रहेको रोजगारदाता परिषद्को उपसाभपतिमा प्रवलजंग पाण्डे चयन भएका छन् ।  

12-01-21

पर्यटन उद्यमी श्याम मोहन श्रेष्ठको किताब ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’सार्वजनिक

पर्यटन उद्यमी एवम् नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याम मोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा’ सार्वजनिक भएको छ । 

11-01-21

ग्लोबल आइएमई बैंकद्धारा मानव सेवा आश्रमलाई न्यानो कपडा 

ग्लोबल आइएमइ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमलाई न्यानो कपडा वितरण गरेको छ ।

10-01-21

राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा नियुक्त 

राष्ट्रिय बाणिज्य बैंकको संचालक समितिको बिहीबार बसेको बैठकले धनिराम शर्मालाई अध्यक्षमा चयन गरेको छ । 

07-01-21

धुर्मुस सुन्तली फाउन्डेसनलाई अल्का अस्पतालको २५ लाख सहयोग

ललितपरस्थित अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  

03-01-21

एक वर्षमा आयल निगम १३ अर्ब नाफामा

नेपाल आयल निगमले एक वर्षको अवधिमा रू. १२ अर्ब ८७ करोड नाफा कमाएको छ । लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो।

28-12-20

एक अर्ब लगानीमा वीरगञ्जमा खुल्यो चार तारे रिसोर्ट 

वीरगञ्जमा एक अर्ब रुपैयाँको लागानीमा चार तारे रिसोर्ट क्लर्क्स सञ्चालनमा आएको छ । 

18-12-20

पूर्वप्रधानमन्त्री भट्टराईले खुलामञ्चमा सर्वसाधारणलाई खाना खुवाए

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा सर्वसाधारणलाई खाना खुवाएका छन्।  

30-09-20

अर्थमन्त्रीका छोरा तिलक खतिवडाले जनता बैंक छाडे, बढुवा भएर सनराइज बैंकमा जागिर थाले

स्थापना कालदेखि नै जनता बैंकमा कार्यरत तिलक खतिवडाले जागिर छाडेका छन् । जनता बैंक छाडेका खतिवडा बढुवा भएर सनराइज बैंकमा काम शुरु गरिसकेका छन् ।

29-11-19

टान प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको उम्मेद्वारी, निजी र सरकारी निकायबीचको आपसी समन्वय बढाउने एजेण्डा

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनमा हिमालयन जोय एड्भेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्र बहादुर कार्कीले खुमबहादुर सुवेदी समुहवाट प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका

03-09-19

टानको प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटाको उम्मेदवारी, व्यवसायी र मजदुरको बिचमा देखिएका समस्या समाधान गर्ने एजेण्डा

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अनुभवि पर्यटन व्यवसायी तथा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाशचन्द्र देवकोटाले

03-09-19

जापानको प्रविधि कृषिको व्यवसायिकरणमा भित्र्याउन चाहने गिरी  

“सम्बृद्ध नेपाल निर्माणका लागी रेमिटेन्स मात्र नेपाल भित्र्याएर हुँदैन,नलेज रेमिटेन्सलाई पनि नेपाल भित्र्याउनुपर्छ” भन्ने मान्यताका साथ नेपालमा नयाँ प्रविधि भित्र्याउने अभियानमा लागेका छन–केशर गिरी ।

03-06-18

निरन्तरको संघर्षले सफल बनेका उप्रेती

वि.सं. २०३७ साल जेष्ठ २९ मा हालको चितवन खैरेनी नगरपालिका वडा नं. १२ मा  जन्मिएका ओम प्रसाद उप्रेती को वाल्यकाल कठिनाई र अभाव बाट नै गुज्रियो ।

01-06-17

मुख्य खबर

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.