२६ पुस/अर्थ र व्यापार– ग्लोबल आइएमइ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखाका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई लाई न्यानो कपडा वितरण गरको हो ।
हाल बैंकले ७३ वटा जिल्लामा २६४ शाखा, २४० एटिएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ सिडिएस एन्ड क्लियरिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधी कार्यालयबाट सेवा दिंर्द आएको छ ।
तपाईको प्रतिक्रिया