logo

कांग्रेस महासमिति बैठकमा वडाध्यक्षदेखि सभापतिसम्मको सम्पत्ति सार्वजनिक गर्न धनराजको प्रस्ताव

सोमबारदेखि संघिय राजधानीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीप्रति आम सर्वसाधारणको विश्वास जगाउन सम्पत्ति सार्वजनिकीकरणको प्रस्ताव गरेका छन् ।

२०८० फागुन ७

विकास आयोजना समयमा सम्पन्न गराउन ढंग पुगेन:कांग्रेसका महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विकास निर्माणको आयोजना समयमै सम्पन्न गर्न ढंग नपुगेको बताएका छन् ।

२०८० माघ १४

अर्थशास्त्री स्वर्णिम वाग्लेले सामाजिक संजाल मार्फत गरे कांग्रेसबाट आफु अलग भएको घोषणा

अर्थशास्त्री स्वर्णिम वाग्लेले सामाजिक संजाल मार्फत आफुले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् ।

२०७९ चैत १६

काठमाडौंमा घण्टी उदाउँदा एमाले एकसिटमा खुम्चियो, माओवादी बडारियो

देसको संघिय राजधानी काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घण्टी चिन्ह उदाउँदा आफ्नो गढ एवं पक्कड क्षेत्र भन्दै आएको नेकपा एमाले यसपाली जम्मा एक सिटमा खुम्चिन पुगेको छ ।

२०७९ मंसिर ७

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०७९ मंसिर ६

काठमाडौं–४ मा भारि मत ल्याएर गगन थापा विजयी

काठमाडौको क्षेत्र नं. ४ मा भारि मत ल्याएर नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले ह्याट्रिक जित हाँसिल गरेका छन् ।

२०७९ मंसिर ६

काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी

आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि नेपाली काँग्रेसको तर्फबाट काठमाडौ क्षेत्र नं. ६ का प्रतिनिधी सभा सदस्य उम्मेदवार तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले आफ्नो विजय सुनिश्चित भएको दावी गरेका छन ।

२०७९ कार्तिक १७

मलाई नै प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन : देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् ।

२०७९ कार्तिक ७

निर्वाचन आयोगले शीर्ष नेताको चुनाव खर्चमाथि निगरानी गर्न अख्तियारलाई पत्र पठायो

आगामी ४ मंसिरमा हुने निर्वाचनकालागि चुनाव प्रचारप्रसारका क्रममा सरकारी अधिकारीहरुले गर्ने हेलिकप्टर प्रयोग र अन्य खर्चको निगरानी गर्न निर्वाचन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएको छ ।

२०७९ कार्तिक ७

राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरुलाई के भन्नु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राति २ बजे राष्ट्रपतिलाई उठाएर लहडमा संसद् भंग गर्नेहरुलाई के भन्नु र ? भनेर व्यग्य गरेका छन ।

२०७९ कार्तिक १

यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको आधारभूमि पर्सा जिल्लामै सो पार्टीभित्र व्यापक असन्तोष बढेको छ ।

२०७९ असोज २०

पूर्व प्रधानमन्त्री, पूर्वअर्थमन्त्री देखि पूर्व उद्योगमन्त्रीसम्मका नेताहरु यो निर्वाचनको दौडबाट किन बाहिरिए ?

आगामी ४ मंसिरमा हुने प्रतिनिधीसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पूर्व प्रधानमन्त्री, पूर्वअर्थमन्त्री देखि पूर्व उद्योगमन्त्रीसम्म निर्वाचनको दौडबाट बाहिरिएका छन ।

२०७९ असोज २४

सेयर बजारमा देखिएको समस्याबारे सदनलाई जानकारी गराउन गगन थापाको माग

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले सेयर बजारमा देखिएको समस्याबारे सदनमा जानकारी सरकारसँग माग गरेका छन् ।

२०७९ असार १

नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ११ मा नेपाली कांग्रेसको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ ।

२०७९ जेठ ४

कमाएको पैसा र सिकेको सीप नेपालमा लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा सदुपयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

२०७८ चैत ९

एमाले केन्द्रीय कमिटी बैठक सुरू, स्थानीय निर्वाचन रणनीति मुख्य एजेण्डा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुधबारदेखि काठमाडौमा सुरू भएको छ ।

२०७८ चैत ९

तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनशन सुरू गरेका छन्।

२०७८ चैत ८

राजु साह तेलीसहित पोखरियामा हजारौंको संख्यामा अन्य पार्टी परित्याग गरि जसपामा प्रवेश

बिभिन्न दल परित्याग गरि सोमबार हजारौको संख्यामा जनता समाजबादी पार्टी नेपालमा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन ।

२०७८ चैत ८

नेविसंघ महाधिबेशन सुनिश्चितताको माग गर्दै ज्ञापन पत्र पेश

नेविसंघ संघर्ष समितिले विभिन्न माग राख्दै नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिवलाई ज्ञापन पत्र वुझाएको छ ।

२०७८ चैत ६

स्थानीय तहको निर्वाचनको काउनडाउन सुरु, अब ३० बैशाख आउन ५९ दिन बाँकी

आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तहको निर्वाचन आउन अब ५९ दिन मात्र बाँकी छ ।

२०७८ चैत १

हामीलाई सिध्याउने ओलीको षड्यन्त्र एकै चुट्कीमा समाप्त भयो : नेपाल

सरकारका सक्ता सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हामीलाई निमिट्यान्न पाने षड्यन्त्र एकै चुटुकीमा समाप्त भएको बताएका छन ।

२०७८ फागुन १७

वर्तमान गठबन्धनको सरकार तत्काल विघटन हुनुपर्छ: ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार औचित्यहीन भएकाले ताजा जनादेशमा जानुपर्ने भन्दै तत्काल विघटन हुनुपर्ने बताएका छन् ।

२०७८ फागुन १७

माओवादी एमसीसीको विपक्षमा, जबरजस्ती अघि बढाए सरकार छाड्ने चेतावनी

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ ।

२०७८ फागुन ४

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट सुरु हुँदै 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण: सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशन उद्घाटन हुन लागेको हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो महाधिवेशनको उद्घाटन गर्ने छन् ।

२०७८ मंसिर २३

राप्रपाको अध्यक्षमा लिङ्देन, उपाध्यक्षमा पाण्डे र महामन्त्रीमा राणा विजयी

राजतन्त्रको वकालत गर्ने देशको प्रमुख शक्ति तथा पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ अध्यक्ष पाएको छ । लामो समयदेखि पार्टीसत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हालेका छन् । 

२०७८ मंसिर १९

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.