logo

विप्लव समूहका दुई नेता जेल चलान

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ ।

26-12-17

नयाँ सरकार गठन र पार्टी एकताको छलफल आज हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो ३ बजे मात्र काठमाडौं फर्कने भएका छन् । गत शुक्रबार चितवन प्रस्थान गरेका ‘प्रचण्ड’ उतैका साना तिना कार्यक्रममा अल्झिएका थिए ।

25-12-17

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ ।

25-12-17

राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

काठमाडौं । कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।

24-12-17

कालीकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु

कालीकोट । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । विहान २ घण्टाका लागि हटाइएको भएपनि फेरि अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी  दिए ।

23-12-17

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ । कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए ।

22-12-17

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो साताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ ।

21-12-17

प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

काठमाडौँ । राष्ट्रिय सभा र सरकार गठनका विषयमा राजनीतिक गतिरोध बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

21-12-17

प्रदेशसभा समानुपातिक  निर्वाचन  प्रणालीतर्फकोे सिट बाँडफाँटको घोषणा गरिदै

निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फको आज सिट बाँडफाँटको घोषणा गर्दैछ । समानुपातिकबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा आज हुदैछ ।

21-12-17

टोखामा गोली चल्दा एक महिला घाइते

काठमाडौंको टोखामा गोली चल्दा एक महिला घाइते भएकी छिन् । टोखाको महाकाल झोर १ मा गोली चल्दा स्थानिय दूर्गा चुडाँल लाई गोली लागेको हो ।

20-12-17

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरू

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो ।

18-12-17

कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षले लगाए अधिकृतको कक्षमा ताला

चरिकोट –कर्मचारी सरुवामा मनपरी गरेको भन्दै वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

17-12-17

 समानुपातिकतर्फको मतगणना सकियो, एमाले नै अगाडि

काठमाडौं– मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको छ ।

17-12-17

नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने ओलीको घोषणा

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै गरिबीमुक्त राष्ट्र बनाउने घोषणा गरेका छन् ।

17-12-17

सिंहदरबार भित्रबाटै सरकारी गाडीको टायर चोरी

काठमाडौं । सिहदरबार देशकै सबैभन्दा बढी सुरक्षित स्थान मानिन्छ । तर, पछिल्ला दिनमा त्यही सिंहरदरबारमा चोरीका घटना बढेको छ । कहिले ल्यापटप हराउँछ र कहिले मोबाइल । तर, अब गाडीको टायर पनि चोरी भएको छ ।

16-12-17

ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन गर्दै 

काठमाडौं । नयाँ सरकार गठन प्रक्रियामा विवाद बढिरहेका बेला वाम गठबन्धनले आइतबार आधिकारिक धारणा सार्वजनिक गर्दैछ ।

16-12-17

सञ्चालकसहित नाइट क्लबका ८ जना पक्राउ

२०७४ चर्चित अमेरिकन डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने दरबारमार्र्ग्स्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

14-12-17

फेसबुकको स्टाटसमार्फत राष्ट्रपतिलाई गालीगलौज गर्ने पक्राउ

काठमाडौं । फेसबुकको स्टाटसमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ छन् ।

14-12-17

घुस लिँदालिँदै नायब सुब्बा देवराज काफ्ले पक्राउ

भक्तपुर– जिल्ला मालपोबत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 

14-12-17

लहान प्रहरी कार्यालय नजिक बम विस्फोट

लहान – लहानको सहिद चोकमा केहीबेर अघि प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटपछि लहान बजारको जनजीवन आतंकित बनेको छ । विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

14-12-17

इलाममा ८ राउण्ड गोलीसहित ३ वटा पेस्तोल भेटियो

इलामको सदरमुकाम नजिकै तिल्केनीमा ३ वटा पेस्तोल भेटिएको छ । ८ राउण्ड गोलीसहित पेस्तोल भेटिएको हो ।

14-12-17

चुनावी प्रतिस्पर्धामा रहेका सबै (१२ जना) महिला पराजित

पोखरा – कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् । 

13-12-17

उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय

प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो । 

13-12-17

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आज औपचारिक भेटवार्ता हुँदै

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज औपचारिक भेटवार्ता हुँदैछ ।

13-12-17

कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र अन्य २ जनालाई कारबाहीको सिफारिस

पोखरा । निर्वाचानमा आत्मघाती रुपमा विपक्षी पार्टीलाई जिताउन लागि परेको भन्दै नेपाली कांग्रेस तनहुँले कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र अन्य २ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

12-12-17

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.