logo
Thursday, 12 June 2025, 3:30:37 pm

दुवै गठबन्धनले एकै स्थानमा सभा राखेपछि नुवाकोटमा निषेधित क्षेत्र घोषणा

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ । ...

23-11-17

चुनावका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले आगामी चुनावका लागि आवश्यक मतपत्र छपाइ सकेको छ । जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले ५ करोड २५ लाख मतपत्र छपाइ कार्य बुधबार सकिएको जानकारी दिए ।...

22-11-17

निर्वाचनका समयमा विद्यालयहरूमा दुई चरणमा छुट्टी हुने

आगामी १० र २१ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका क्रममा विद्यालयहरूमा दुई चरणमा छुट्टी हुने भएको छ ।...

22-11-17

दाङमा सडकमा दुई वटा भेटिए बम

तुलसीपुर–सुर्खेत सडक खण्ड अन्तरगत बागमारेस्थित सडकमै राखिएका दुई वटा बम फेला परेको घटनास्थलवाट सशस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरका हवल्दार देव बस्नेतले जानकारी दिए ।...

22-11-17

सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि सबै इजलास स्थगित 

काठमाडौं  । सर्वोच्च अदालतमा बम राखिएको हल्ला चलेपछि आजका सबै इजलास स्थगित भएका छन् । अज्ञात व्यक्तिले सर्वोच्चमा 1बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो ।...

21-11-17

 रोल्पामा नेकपाका पाँच जना कार्यकर्ता सात थान रेडबुल बम सहित पक्राउ

नेकपाका पाँच जना कार्यकर्ता सात थान रेडबुल बम, ४३ ान बम बनाउने सकेटसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्ुछहरी गाउँपालिकाक हिमलाल पुन ‘हिमाल’, रोल्पा नगरपालिका १० धबाङका धनबहादुर थापा ‘विष्लेषण’, वीरबहादुर वली, सुवर्णावती गाउँपालिका–५ का मिनराज विष्ट र खड्कबहादुर केसी रहेको सर्चमा खटिएका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।...

20-11-17

ओखलढुंगा जिल्लामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ ।...

17-11-17

 नुवाकोटमा रमेश महतमाथि लक्षित गरेर बम प्रहार, काङ्ग्रेसका ५ जना प्रचार टोली घाइते 

नुवाकोट– काङ्ग्रेसको चुनाव प्रचार टोलीमाथि लक्षित गर्दै नुवाकोटमा बम विष्फोट भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं १ अन्तर्गत ख का प्रदेश उम्मेदवार रमेश महतमाथि लक्षित गरेर बम विष्फोट भएको हो । ...

16-11-17

रोल्पामा सिचाईं राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गर्दै बम प्रहार

 रोल्पामा फेरि अर्का उम्मेदवारलाई लक्षित गर्दै बम प्रहार भएको छ । बिहीबार सिंचाई राज्यमन्त्री एवं रोल्पा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरद्दठसिंह पुनलाई लक्षित गरेर बम प्रहार भएको जिल्ला प्रहरी कार्यलय रोल्पाले जनाएको छ ।...

16-11-17

सुनसरीमा विप्लव माओवादीका पाँच जना नेता तथा कार्यकर्ता पक्राउ

देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ । ...

15-11-17

एमालेका नेता राजेन्द्र पाण्डे घाइते

काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् ।...

15-11-17

जाजरकोटमा  कर्मचारीहरु कारवाहीमा

 यहाँका स्वास्थ्य संस्थामा नियमित काम नगर्ने स्वास्थ्य कर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा, जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय बीदामा बस्ने लगायतका गुनासा आएपछि छड्के  निरिक्षण तथा अनुगमण गरिएको थियो ।...

15-11-17

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे घुस लिएको आरोपमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो ।...

15-11-17

भोजपुरमा एमालेका उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार

प्रतिनिधिसभा निर्वाचन नजिकित्रएसँगै उम्मेदवारहरू माथि आक्रमण बढ्न थालेको छ । एमाले नेता तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गर्दै भोजपुरमा आज बम विस्फोट गराइएको छ ।...

14-11-17

विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागे रवीन्द्र मिश्रले

काठमाडौँ – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आसन्न निर्वाचनमा विवेकशील साझा पार्टीका लागि भोट माग्ने नयाँ तरिका अपनाएका छन् । उनले विवेकशील साझा पार्टीको नयाँ गीतमा नाँच्दै भोट मागेका छन् । ...

13-11-17

अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश

अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छिन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बालुवाटारबाट पार्टी प्रवेश गराएका हुन् ।...

12-11-17

गोरखामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्टका आठ जना कार्यकर्ता पक्राउ

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ ।...

12-11-17

राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका लागि सोमबार  युएई जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा  कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन् ।...

12-11-17

केपी ओली र पुष्पकमल दाहालले १४ प्रमुख शहरमा सम्बोधन गर्ने

काठमाडौं, आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।...

09-11-17

एमाले उम्मेदवार विश्वकर्माको गाडी तोडफोड

वाम गठबन्धनबाट प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार जगत विश्वकर्माले चुनावी प्रचारमा प्रयोग गरेको गाडी मंगलबार राति तोडफोड भएको छ ।...

08-11-17

माओवादीको चुनावी  मोर्चाका चुनावी घोषणापत्र सार्वजनिक 

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीको  चुनावी मोर्चाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सो पार्टीका नेता तथा चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । ...

08-11-17

बामगठबन्धनको संयुक्त चुनावी घोषणापत्र सार्वजनिक,

काठमाडौं । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो । ...

07-11-17

सहकारी विकास बोर्डको सह - अध्यक्षमा सहकारी अभियन्ता पौडेल नियुक्त,

काठमाडौं सरकारले सहकारी विकास बोर्डको सह–अध्यक्षमा सहकारी अभियन्ता दक्ष पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामीचार वर्षे कार्यकालमा नियुक्त गरेको हो ।...

07-11-17

एमालेले टिकट नदिएपछि कोमल ओलीले दाङबाट स्वतन्त्र उम्मेदवारी दिने,

दाङ । चर्चित गायिका कोमल ओलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।...

02-11-17

विवेकशील पार्टीको काठमाडौं क्षेत्र नम्बर ५ “क” मा अधिकारी उठ्ने

विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ५ प्रदेश “क” मा समाजसेवी रामहरी अधिकारी लाई उम्मेदवार बनाएको छ । अधिकारीले भोली उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ ।...

01-11-17

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : artharabyapar@gmail.com

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.