logo

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमतिभएसँगै आन्दोलन स्थगित

सहकारी पीडितसँग सरकारले ७ बुँदे सम्झौता गरेको छ ।

२०८० सावन १९

सहकारीलाई ३० दिनभित्र सबै विवरण बुझाउन काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

२०८० असार १३

फरार ढोरपाटनका मेयरसहित इमेज सहकारीका सञ्चालकलाई यात्रा अनुमतिमा रोक

बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ ।

२०८० जेठ ८

१४ करोड लिएर सहकारीका अध्यक्ष फरार, अन्य सञ्चालक न्याय खोज्दै विभिन्न निकायमा

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

२०८० बैशाख ८

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन सुरु, सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस्: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सिमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् ।

२०७९ चैत २३

सहकारीमा सुधारको संकेत देखिँदैछ:महासंघ अध्यक्ष कँडेल

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले अहिले विस्तारै देसको सहकारी क्षेत्रमा सुधारको संकेत देखिएको बताएका छन् ।

२०७९ चैत २३

‘सहकारी क्षेत्रलाई थप समस्याग्रस्त हुननदिन छुट्टै कानुन, नियमन आवश्यक’

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्रलाई थप समस्याग्रस्त हुन नदिन कानूनी सुधार र नियामकीय कडाई आवश्यक रहेको बताएका छन्।

२०७९ फागुन २४

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार : मन्त्री राई

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

२०७९ फागुन १४

राष्ट्रिय सहकारी बैंकको निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी १६ पुसमा हुने १९ औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ ।

२०७९ मंसिर २६

ऋण नतिर्ने सदस्यलाई कालो सूचीमा राख्न माग

राष्ट्रिय सहकारी महासंघले ऋण लिएर नतिर्ने सदस्यलाई कालोसूचीमा राख्ने व्यवस्था गर्न विभागसँग माग गरेको छ ।

२०७९ मंसिर २५

होम बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा

होम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर (पाटन) को १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

२०७९ मंसिर ११

आगामी ४ मंसिरसम्म साधारणसभा नगर्न सहकारीहरुलाई वाग्मती सरकारको निर्देशन

वाग्मती प्रदेश सरकारले प्रदेशमा संचालित सहकारी संस्थालाई मंसिर ४ गतेसम्म साधारणसभा नगर्न र नगराउन निर्देशन दिएको छ।

२०७९ कार्तिक २२

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्वाचित

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनःनिर्विरोध निर्वाचित भएका छन् ।

२०७९ कार्तिक १८

लालीगुराँस, स्वर्णलक्ष्मी र कल्याण उपकार सहकारी एकिकरण हुने

काठमाडौंको खुसिबुस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय र ललितपुर जावलाखेलस्थित कल्याण उपकार बचत तथा ऋण सहकारी संस्था बीच एकीकरणका लागि सम्झौता भएको छ ।

२०७९ भदौ २४

संस्था संकटमा परेकाले बचतको ५% रकम मात्र दिन सहकारी अभियानको संयुक्त अपिल

राष्ट्रिय सहकारी महासंघले आईतबार पत्रकार सम्मेलन गरी अभियानको तर्फबाट संयुक्त पहल जारी गरेको छ ।

२०७९ सावन २२

गौतमश्री सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न विभागको सिफारिस

सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न सिफारिस गरेको छ ।

२०७९ सावन १९

किसानका लागि पेन्सन कोषको स्थापना गरिने

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को वजेट सार्वजनिक गर्दै सरकारले मुलुकको कृषि क्षेत्र उत्थानका लागि कृषि कर्जा वापत पाँच खर्ब रुपैयाँ छुट्याएको जनाएका

२०७९ जेठ १५

सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन सात बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने ‘नेशनल युथ फोरम’ सात बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको

२०७८ चैत २७

ब्याजदर बढाउन पाउनुपर्ने माग राख्दै सहकारी सञ्चालकहरु पनि आन्दोलनमा

ब्याजदर बढाउन पानुपर्ने माग राख्दै सहकारी सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

२०७८ फागुन १०

ग्रीनल्याण्ड सेभिङ एण्ड क्रेडिटको तेह्रौं वार्षिक साधारणसभा सम्पन्न

ग्रीनल्याण्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । टोखा नगरपालिका, सहकारी विभाग प्रमुख कमला कार्कीको प्रमुख आतिथ्यतामा

२०७८ पौष ११

राष्ट्र बैंकद्धारा लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ, २० प्रतिशतभन्दा बढी दिन नपाईने 

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको छ ।

२०७८ सावन १२

समीट लघुवित्तले साढे ४२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने

समीट लघुवित्तले ४२ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

25-01-21

तरलता व्यवस्थापन गर्न बहुउद्देश्यीय सहकारी संघद्धारा कार्यविधि तयार

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले तरलता व्यवस्थापन गर्नका लागि कार्यविधि तयार गरेको छ । 

12-01-21

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज, बन्यो देशकै ठूलो लघुवित्त वित्तीय संस्था

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् । 

25-12-20

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.