मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर ह्वात्तै घटाएको छ ।
सोलुखुम्बुका कामीरिता शेर्पा आफ्नै कीर्तिमानी भंगगर्दै पुनः २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ ।
सरकारले अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन निषेध गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने बताएका छन् ।
पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन्।
कीर्तिमानी आरोही कामीरिता शेर्पा २७ औं पटक सगरमाथाको शिखरमा पुगेका छन् ।
होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिको समिक्षालाई स्वागत गरेको छ ।
एक नेपाली पथप्रदर्शक विश्वको सर्वोच्च शिखर सगरमाथाको २६ औँ पटक सफलतापूर्वक आरोहण गर्ने दोस्रो आरोही बनेका छन् ।
सात बुंदे लुम्बिनी घोषणापत्र जारी गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट –२०२३ तथा बिमस्टेकको रजत जयन्ती समारोह सम्पन्न भएको छ ।
नेपाल एसोसियसन अफ नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा) ले आगामी २८ देखि ३० बैशाखसम्म आयोजना हुने दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट को तयारी पुरा भएको जनाएको छ ।
कैलाश मानसरोवरको यात्रा सञ्चालनमा देखिएका विभिन्न समस्याहरु समाधानका लागी पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाले नेपालका लागी चिनियाँ राजदुत चेन सोङ को ध्यानाकर्षण गराएका छन् ।
संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
अहिले विविभन्न देसबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या बढेको छ ।
नवरपरासीको गैंडाकोटमा निर्मित मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ ।
होटल संघ नेपाल (हान)को १४ औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको भन्नेबारे कुनै प्रमाण पुष्टि हुन नसकेको जनाएको छ ।
प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि केही समय हवाई उडान प्रभावित बन्यो ।
आर्थिक संकटमा परेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ ।
म्यानमारको राजधानी यान्गुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले पहल थालेको छ ।
सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हयात रेजेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ ।
मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आगामी जेठको दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा शिधा उडान भर्ने भएको छ ।
पोखराका व्यवसायीहरुले गत १ जनवरी अंग्रेजी नववर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म बाह्य उडान नभएपछि अन्तर्राष्ट्रिय उडान भर्न माग गरेका छन ।
कोरोना विश्व महामारिपछि छिमेकी मुलुक चीनबाट पहिलोपटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल भित्रिने पर्यटक आगमन संख्या बृद्धि भएसँगै अहिले विश्वको सर्बोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा ६/७ वर्षका बालबालिका देखि ७० वर्षिय बृद्धबृद्धाहरु समेत रमाउन थालेका छन ।