logo

पर्वतारोहण संचालक संघको अध्यक्षमा पुनः डम्बर पराजुली, महासचिबमा ऋषिराम भण्डारी चयन

    320   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार -पर्वतारोहण संचालक संघ नेपालको अध्यक्षमा पुनः डम्बर पराजुली चयन भएका छन् । शुक्रवार भएको संघको सत्रौ साधारणसभाले पराजुलीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । त्यसैगरी संघको समग्र कार्यसमिति नै सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।

संघको प्रथम उपाध्यक्षमा ईश्वरी पौडेल, द्वितीय उपाध्यक्षमा शिवराज थापा, महासचिबमा ऋषिराम भण्डारी, सचिबमा दावा स्टेफन शेर्पा र कोषाध्यक्षमा दावा सम्बु शेर्पा लामा निर्वाचित भएका छन् ।

त्यसैगरी संघको कार्यसमिति सदस्यहरुमा कृष्ण कुमार अर्याल, मुरारी कृष्ण शर्मा, जिवन घिमिरे, नबिन त्रिताल, छाङ दावा शेर्पा, आङ्ग बाबु शेर्पा, मिंग्मा डेभिड शेर्पा, पेम्बा शेर्पा र गोविन्द गुरुङ चयन भएका छन् । नयाँ कार्यसमितिलाई संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले खादा लगाई बधाई दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।