अष्ट्रेलिया सरकारले भूकम्प प्रभावितका लागि ६ लाख अष्ट्रेलियन डलर (५ करोड १८ लाख ५२ हजार रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीको उद्धारबारे इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्।
छिमेकी मुलुक भारतको इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने योजना सहित पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ ।
भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेसँगै भारत र क्यानडाबीचको तनाव झन चर्किएको छ ।
विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् ।
नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन्।
अमेरिकाकी उपसहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन्।
गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीमा सोमबार बिहान गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नागरिक नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी गराएको छ ।
टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्प गएको छ ।
लामो समयदेखी गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग आबद्ध रहदै नेपालको पर्यटन क्षेत्रको बारेमा देश तथा बिदेशमा सकारात्मक सन्देश प्रबाह गर्ने सामाजिक एबं एनआरएनए अभियन्ता नन्द बहादुर क्षेत्री’नेत्र’ मलेसियाका लागि टुरिजम गुडविल एम्बेसडरमा नियुक्त भएका छन ।
पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् ।
मरुभुमिको देस संयुक्त अबर इमिरेट्समा समेत यस्तो भीषण बर्षा भएको छ ।
छिमेकी मुलुक चीनका बैंक संकटमा परेका कारण अहिले त्यहाँका निक्षेपकर्ताहरुको बेहाल भएको छ ।
कार्यक्रमस्थलमा गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
चरम उर्जा संकट भोग्दै आएको बंगलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ ।
श्रीलंकको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिएका छन ।
अमोरिकामा विस्तार भएको हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छिन ।
नेपाललाई संयुक्त राष्ट्रसंघको महासभाले आगामी सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । सो प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसँग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो ।
अमेरिकालाई उछिन्दै चीन संसारकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफैं नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उनको आधिकारीक ‘एकाउन्ट’ निलम्बन गरि हटाइदिएपछि ट्रम्पले अब आफैं नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको १६/१६ लाख गरी जम्मा ३२ लाख डोज खोप एक साताभित्रै नेपाल आउने भएको हो ।
नवनियुक्त क्षेत्रीय निर्देशक गोमेजले आईएफसीले भारतको नयाँदिल्लीलाई आधार बनाएर कोभिड– १९ को असरबाट पुनरुत्थानउन्मुख यस क्षेत्रमा लगानी वृद्धि तथा प्रभावकारी बनाउन थप भूमिका निर्वाह गर्ने बताएको छ ।