logo

चौधरी ग्रुपको स्वामित्व रहेको युगान्डाको होटलको स्वामित्व आजदेखि परिवर्तन हुँदै, लिलामी प्रक्रियाले आज पूर्णता पाउने

चौधरी ग्रुपको समेत स्वामित्व रहेको युगान्डाको होटल ग्रान्ड उबुम्वेको स्वामित्व आजदेखि परिवर्तन हुँदैछ ।  होटलका तीन साझेदारबीच उत्पन्न बिबादका कारण  ऋण उठाउनका

23-12-18

भारतद्वारा शेयर स्वामित्व भएको कम्पनीबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था संशोधन गरिदैं

 भारतले विद्युत आयात–निर्यातसम्बन्धि निर्देशिका संशोधन गर्दै छिमेकी देशबाट विद्युत खरीद गर्न सकिने व्यवस्था गरेको छ । यसअघि भारतीय कम्पनी वा

23-12-18

डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित फेमिली च्यारिटी फाउन्डेसन बन्द हुने भएको छ । पारिवारिक कोषको रकम गैरकानुनी तरिकाले प्रयोग गर्दै आएको आरोप ट्रम्प र उनका छोराछोरी

18-12-18

कतारले ५ बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने

 खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा

17-12-18

मानव सिर्जित अवरोधहरूलाई हटाए मात्रै पाकिस्तान र भारतको कारोबारमा करिब ३८ अर्ब डलर पुग्ने

 पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै कम अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत

10-12-18

ओपेकले तेलको उत्पादनमा प्रतिदिन १२ लाख ब्यारेलका दरले कटौति गर्ने, तेलको मूल्य बृद्धि हुने सम्भावना

 रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने

09-12-18

कतार तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकबाट बाहिरिने

विश्वकै सबैभन्दा बढी प्राकृतिक ग्यास निर्यात गर्ने देश कतारले तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकबाट बाहिरिने निर्णय गरेको छ ।

03-12-18

बढ्दो व्यापार द्वन्द्व समाधानको लागि चीन–अमेरिका व्यापार वार्ता हुने 

३१ साउन/अर्थ र व्यापार– चिन र अमेरिका बीचको बढ्दो व्यापार द्वन्द्व समाधानको लागि व्यापार वार्ता पुनः सुरु गर्न चीनले यही अगष्टमा एकजना वरिष्ठ मध्यस्थकर्तालाई अमेरिका पठाउने भएको छ ।   बेइजिङ र वासिङ्टनले गत जुनमा उच्चस्तरीय बैठक भएपछि पनि एकअर्का मुलुकका अर्बौं डलरका वस्तुमाथि करबृद्धि गर्ने घोषणा गरेका थिए ।   संयुक्तराज्य अमेरिकाको निमन्त्रणमा उपबाणिज्यमन्त्री वाङ साउवेनको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिका जाने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ ।  अन्तर्रा्ष्ट्रिय व्यापार मध्यस्थतासम्बन्धी प्रतिनिधि समेत रहेका वाङको टोलीले अमेरिकी अर्थ मन्त्रालयका वरिष्ट अधिकारी डेभिड माल्पाससँगको टोलीसँग भेटघाट गर्नेछ ।

16-08-18

भारतका पूर्व अर्थमन्त्री पी. चिदम्बरमलाई भ्रष्टाचारको अभियोग 

भारतका पूर्व अर्थमन्त्री पी. चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खर्बौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो ।

20-07-18

स्विस बैंकमा बेलायतीको सबैभन्दा धेरै धन संचित, नेपालीको कति छ ?

१७ आषाढ/अर्थ र व्यापार– रकम संचयका लागि सेफ हेभन मानिने स्वीजरल्याण्डका बैंकहरुमा सबैभन्दा धेरै रकम बेलायती नागरिकहरुले जम्मा गरेका छन् । स्वीजरल्याण्डका बैंकहरुमा बिदेशी नागरिकका मात्रै १.४६ खर्ब स्विस फ्रयाङ रहेको स्वीजरल्याण्डको केन्द्रीय बैंकले तथ्यांक सार्वजनिक गरेको छ

01-07-18

डीभी चिठ्ठा रद्ध गर्ने डोनाल्ड ट्रम्पको प्रस्ताव ,

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी चिठ्ठाको कार्यक्रम रद्ध गर्ने प्रस्ताव गरेका छन् । बुधबार ह्वाइट हाउसमा बसेको मन्त्रिपरिषद बैठकमा ट्रम्पले यस्तो प्रस्ताव गरेका हुन् ।

02-11-17

सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न,

गान्तोक । भारतको हिमाली राज्य सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न भएको छ । सन् २०१२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा पाँच वर्ष ढिलो गरी उक्त विमानस्थल तयार भएको हो ।

01-11-17

केन्द्रीय बैंकमा भारतमा प्रतिबन्धित पाँच सय र हजारका नोट ९९ प्रतिशत फिर्ता

भारतमा अघिल्लो वर्ष अप्रत्याशित रुपमा अवैध मुद्रामा नोटबन्दी लगाइएपछि प्रतिबन्धित रहेका उच्च दरका लगभग सबै नोट भारतीयहरुले फिर्ता गरेका

31-08-17

जापानको टकाटा कम्पनीेद्धारा टाट उल्टने घोषणा

कारका लागि सुरक्षित एयरब्याग बनाउने जापानी कम्पनी टकाटाले आफू टाट उल्टिएको घोषणा जापान र अमेरिकामा गरेको छ । सन्सारकै सबैभन्दा

26-06-17

भारतमा नोटबन्दीको पीडा

भारतमा नोटबन्दीको शिकार बनेका १ हजार र ५ सय दरका नोट सयकडा ९ भारुका दरले साटिन थालेका छन् । यो सटहीमा ९० प्रतिशत कमिसन

14-06-17

लन्डनद्धारा कपिलवस्तुमा वृद्दाश्रम बनाउन ४४ लाख संकलित

नेपालको पहिचान गौतम बुद्धको जन्मस्थल कपिलवस्तुमा बुद्ध वृद्दाश्रम बनाउनको लागि लन्डनमा आयोजित च्यारिटी कार्यक्रममा ३३ हजार पाउण्ड

06-06-17

राष्ट्रपति चुनावको तयारी

सिंगापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारी दर्ता खुल्ला गरिने भएको छ ।

01-06-17

श्रीलंकामा बाढीपहिरो, सरकारले माग्यो सहयोग

श्रीलंकामा मनसुन पूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारको लागि सरकारले स्वयंसेवकलाई सहयोगको याचना गरेको छ ।

01-06-17

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.