logo

श्रीलंकामा बाढीपहिरो, सरकारले माग्यो सहयोग

    1885   पटक पढिएको

जेष्ठ १७- श्रीलंकामा मनसुन पूर्वको भीषण वर्षापछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारको लागि सरकारले स्वयंसेवकलाई सहयोगको याचना गरेको छ । 

श्रीलंकामा आएको बाढीपहिरोमा परी हालसम्म १ सय ८३ व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं सर्वसाधारण सफा पानी पिउनबाट पनि वञ्चित भएका छन् । बाढीको कारण खानेपानीका जलस्रोत दूषित हुन नदिन सरकारी टेलिभिजनबाट उद्धार कार्यमा संलग्न सहयोगीलाई पानीका स्रोत सफा राख्न अनुरोध गरिएको छ । 

श्रीलंकाको सरकारी प्रकोप व्यवस्थापन केन्द्र (डीएमसीे) का अनुसार प्रकोपका कारण करिब ६ लाख व्यक्ति विस्थापित भएका छन् । अझै कतिपय जोखिमयुक्त स्थितिमा गुजारा चलाइरहेका छन् । एक दशकयता आएको भीषण बाढीपहिरोबाट अन्यन्त प्रभावित द्वीपबाट विस्थापितहरूलाई उद्धार साम्रगी आपूर्तिका लागि हजारौं सैनिक तैनाथ छन् । 

सेनाको मातहतमा सञ्चालित उद्धारकार्यको क्रममा करिब पाँच ६ लाखभन्दा बढीलाई बाढीपहिरो प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । ती व्यक्तिको उद्धार सामग्री आपूर्तिका लागि हजारांै सैनिक तैनाथ गरिएका छन् । उक्त बाढी र पहिरोमा परी १ सय १० जना हराइरहेको डीएमसीले मंगलबार बताएको छ । प्रकोपमा परी घाइते भएका करिब १ सयलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय संघसंस्थाको सहयोगमा घटनामा पीडित नागरिकको उद्धार र बेपत्ता भएकाको खोजीलाई निरन्तरता दिएको छ ।     संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ संगठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढीपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।