logo

नाडा अटो शो सुरु, २० अर्बको कारोबार गर्ने लक्ष्य

मंगलबारदेखि काठमाडौको भृकुटीमण्डपमा ‘१५औं संस्करणको नाडा अटो शो’ सुरु भएको छ ।

२०८० भदौ २६

आगामी २६ भदौदेखि नाडा अटो शो हुने, बुकिङ खुला

यस वर्षको नाडा अटो शो आगामी २६ देखि ३१ भदौसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

२०८० सावन ३

एसेम्बलिङ उद्योगमा दिँदै आएको महसुल छुट नघटाउन नाडाको माग

नाडा अटोमोबाइल एसोसिएसनले एसेम्बलिङ उद्योगमा दिँदै आएको महसुल छुट नघटाउन माग गरेको छ ।

२०८० जेठ १०

९ महिनामा ६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात,सात अर्बका गाडी भित्रिए

चालु आर्थिक वर्षको वितेका ९ महिनाको अवधीमा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ ।

२०८० बैशाख ८

नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई भने ‘सवारी साधनलाई विलाशीताको बस्तुबाट हटाइनुपर्छ’

नेपाल अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा) का प्रतिनिधिले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्दै सवारी साधनलाई विलाशीताका बस्तुको वर्गिकरणबाट हटाउन आग्रह गरेका छन् ।

२०७९ चैत २७

आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयको नाडाले गर्यो स्वागत

नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरूको आयातमा एलसि खोल्दा अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटाउने निर्णयको नाडा अटोमोबाइस्ले स्वागत गरेको छ ।

२०७९ माघ ८

नाडाको ४६औं वार्षिक साधारणसभा २२ पुसमा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारणसभा आगामी २२ पुसमा हुने भएको छ ।

२०७९ मंसिर २५

अटो व्यवसायीले गरे माइतीघरमा धर्ना

टोमोबाइल्स व्यवसायीहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

२०७९ मंसिर २२

आयात प्रतिवन्ध नहटाएको भन्दै अटो व्यवसायीले गरे आन्दोलनको घोषणा माइतीघरमा धर्ना दिने

लामो समयदेखि सवारीसाधन आयातमा लगाइँदै आएको प्रतिबन्ध नहटाएको भन्दै अटो व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेका छन ।

२०७९ मंसिर १६

बिवाइडीको शोरुम काठमाडौंको नक्सालमा, विद्युतीय गाडीलाई प्राथमिक्ता दिनुपर्ने

नेपालमा शनिबार मात्र सार्वजनिक भएको चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ ‘बीवाइडी’ को ‘एटो ३’ गाडीको शोरुम काठमाडौंको नक्साल ९नारायणचौर०मा सञ्चालनमा आएको छ ।

२०७९ असोज ३१

गाडी आयात नखुलेपछि नाडा अटो शो नै रोकियो

सरकारले १५० सीसी क्षमतामाथिका सवारी साधान आयातमा बन्देज लगाएपछि व्यापारीहरुले गाडी मेला स्थगित गरेका छन् ।

२०७९ सावन ९

नयाँ सवारी खरिद गर्दा इम्बोस्ड नम्बरप्लेट दिनुपर्ने नाडाको माग, बढाइएको कर घटाउन आग्रह

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नयाँ सवारी खरिद गर्दा इम्बोस्ड नम्बरप्लेट दिनुपर्ने माग गरेको छ ।

२०७९ जेठ २४

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायातको भाडा वृद्धि

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ ।

२०७९ जेठ ४

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षमा स्वाँर

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् ।

२०७८ चैत ३०

धेरै माइलेज दिने सुजुकीको सेलेरियो कार सार्वजनिक

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सिजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रबिशा ट्रेडिङ प्रालिले एयरपोर्ट शोरुममा सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।

२०७८ फागुन १२

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, अन्य १७ कार्यसमिति सदस्यमा चौधरी समुहबाट १२ र थापा समुहबाट ५ जना विजयी

नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुर्वबहादुर थापा विजयी भएका छन् । थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन ।

२०७८ मंसिर २४

आवस्यक ज्ञान र पूर्वाधारको क्षमता भए गाडीको एसेम्बलिङ थाल्न अर्थमन्त्रीको आग्रह 

अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाईल्सको क्षेत्रमा संलग्न व्यवसायीलाई आवस्यक ज्ञान र पूर्वाधारको क्षमता भए स्वदेशमै चारपांग्रे गाडीको एसेम्बलिङको काम थाल्न आग्रह गरेका छन ।  बुधबारदेखि काठमाडौँमा सुरु भएको नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

२०७८ मंसिर २२

नाडाका व्यवसायीलाई चुनाव लाग्यो, २२ र २३ मंसिरमा हुने निर्वाचनमा चौधरी र थापा समुह भिड्दै 

आगामी नयाँ नेतृत्व चयन गर्ने साधारण सभा तथा निर्वाचनको मिति नजिकिएसँगै अहिले नेपालका अटोमोवाइल व्यवसायीलाई चुनावी चटारो बढेको छ । आगामी २२ र २३ मंसिरमा हुने निर्वाचनको दिन आउन अब तीन दिन मात्र बाँकी रहेकाले अहिले नाडा अध्यक्षका प्रत्यासी उम्मेदवारहरु करण चौधरी र धुर्ब थापाले भिन्दाभिन्दै समुह घोषणा गरेर चुवानी माहोल तताएका छन ।

२०७८ मंसिर १९

पेट्रोलियम पदार्थको मुल्यबृद्धि र भारी भन्सार छुटले विद्युतीय सवारीमा आकर्षण बढ्यो 

पछिल्लो समय मुलुकमा भएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि र भारी भन्सार छुटका कारण नेपाली उपभोक्ताबीच विद्युतीय सवारी साधनमा आकर्षण बढेको छ । चालु आर्थिक वर्षको बजेट मार्फत नै सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गरेको र यस्ता सावारी आयात गर्दा भारी भन्सार छुट दिएका कारण विद्युतीय सवारीको प्रयोगकर्ता करिब दुईसय प्रशितले बढ्न थालेको भन्सार विभागले जनाएको छ । 

२०७८ मंसिर ९

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो 

बागमती प्रदेश सरकारले  प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडादर बढाएको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक)को हकमा २३ प्रतिशतले भाडा बढाएको हो । यातायात व्यवसायीको आन्दोलनपछि भाडा बढेको हो ।

२०७८ असोज २१

नाडाको साधारण सभा र निर्वाचन मंसिरमा

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी २२ र २३ मंसिरमा हुने भएको छ । शुक्रबार बसेको नाडाको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।  यसअघि भदौ अन्तिम साताका लागि तोकिएको निर्वाचन कोरोना संक्रमण दर बढेसँगै स्थगित भएको थियो ।

२०७८ असोज १०

चिनियाँ कम्पनी चाङ्गन अटोग्रुपका गाडी अब नेपालमा 

चाङ्गन अटोग्रुपले नेपालस्थित एमएडब्ल्यु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारीमा नेपालमा आफ्नो उत्पादनहरूको बिक्री–वितरण गर्ने भएको छ ।  

२०७८ सावन २४

सवारी लाइसेन्सको ट्रायल खुलाउने यातायातको तयारी, सुधारिएको नयाँ व्यवस्था लागु हुने

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी गरेको छ । विभागले साउनको अन्तिम साताबाट सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।

२०७८ सावन १७

शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

२०७८ सावन ८

जनकपुर–जयनगर रेल्वेको प्रतिघण्टा १२० किलोमिटरको गतिमा गरियो ‘ट्रयाक स्पिड’ परीक्षण

सरकारले रेल खरिद गरेको करिब एक वर्षपछि जनकपुर–जयनगर रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ जाँच गरिएको छ ।

२०७८ सावन ३

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.