logo

सलिको र मातृका आँखा उपचार केन्द्रबीच सम्झौता

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ ।

२०८२ असोज २९

प्रभु इन्स्योरेन्सको साधारण सभाबाट १८ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

२०८२ सावन २५

आईएमई लाइफ इन्स्योरेन्सका बीमितलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

२०८२ सावन १९

समृद्धि र पोखरा फाइनान्सबीच मर्जर सम्झौता

समृद्धि फाइनान्स र पोखरा फाइनान्स गाभिने भएका छन् । दुवै संस्थाबीच आइतबार पोखरामा मर्जर सम्झौता भएको हो ।

२०८२ सावन ४

जिओ फ्लाईट सञ्चालनमा

नेपाली उपभोक्तालाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले ‘जिओ फ्लाईट’ सञ्चालनमा आएको छ ।

२०८२ असार २६

ग्लोबल आईएमईको म्युचुअल फन्ड ‘समुन्नत योजना–२’ मा आवेदन खुल्यो

ग्लोबल आइएमई बैंकको कोष प्रवद्र्धनमा अर्को म्युचुअल फन्ड ‘समुन्नत योजना २’ मा आवेदन खुलेको छ । यस योजनामा छिटोमा २५ असारसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा ४ साउनसम्म आवेदन दिन सकिनेछ ।

२०८२ असार २२

आइएमई रेमिट्यान्सको २५ वर्षे यात्रा

आइएमईका संस्थापकहरुले नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने, सरकारको प्राथमिकतामा परेको र व्यवसायको रूपमा अघि बढ्न सक्ने मूल सिद्धान्तमा टेकेर अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०८२ असार १

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्झौता भएको छ ।

२०८२ असार १

एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनीको संचालक समिति बैठकले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

२०८२ जेठ २६

बेष्ट फाइनान्स एनपीएस–नेसनल कार्ड र नेपाल पे कार्डमा आबद्ध

बेष्ट फाइनान्स लिमिटेड र एनसीएचएल बीच एनपीएस–एनसिएस डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

२०८२ जेठ १८

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको हो ।

२०८२ जेठ १४

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) कोे २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो साधारणसभा आइतबार अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको हो ।

२०८२ बैशाख २९

आइएमई लाइफद्धारा ३ करोडबढी दावी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सले यस चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको जनाएको छ । यस कम्पनीले ७५ वटा बीमालेख वापत सो दाबी भुक्तानी गरेको जनाएको छ ।

२०८२ बैशाख १२

नेपाल निर्जीवन बीमा व्यवसायी संघका प्रतिनिधी र प्राधिकरण अध्यक्षबीच भेटवार्ता

नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो ।

२०८१ चैत २९

सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल कार्ड’ र ‘ई–कर्जा’ सेवा

सूर्यज्योति लाइफ इन्स्येरेन्स कम्पनीले ‘ई–कर्जा’ र आफ्ना बीमित तथा अभिकर्ताका लागि विशेष सुविधा दिन ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ई कर्जा सेवा सुरु गरेको छ ।

२०८१ चैत २७

‘कोषको रकमलाई देशको प्राथमिकता प्राप्त निर्माण क्षेत्रमा योगदान पु¥याउने कार्य गर्नुपर्छ’

अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकमलाई देशको प्राथमिकता प्राप्त निर्माण क्षेत्र एवं मुलुकको अर्थतन्त्र विस्तामा योगदान पु¥याउने कार्य गर्नुपर्ने बताएका छन् ।

२०८१ चैत ५

समृद्धि फाइनान्सको सीइओमा घिमिरे नियुक्त, १ वैशाखबाट जिम्मेवारी सम्हाल्ने

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरिएको हो।

२०८१ चैत ३

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा तीनजना निर्वाचित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा तीन जना सञ्चालक छानिएका छन्।

२०८१ चैत २

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले बिहीबार कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

२०८१ फागुन १५

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको संचालक समितिको बिहीबार बसेको बैठकले लाभांशको निर्णय गरेको हो।

२०८१ फागुन ९

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा रेग्मी चयन

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन भएका छन् ।

२०८१ फागुन ७

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा समीक्षा अवधिमा १४ प्रतिशत बढेको छ ।

२०८१ माघ १६

विदेशबाट पठाएको रकम ‘आईएमई पे’ बाट प्राप्त गर्दा ५०० रुपैयाँ बोनस

विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ ।

२०८१ माघ ११

नेपाल लाइफको साधारणसभा २८ माघमा, २१.०५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी २८ माघमा वार्षिक साधारण सभा बोलाएको छ ।

२०८१ माघ ३

आइसिएफसि फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट

आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित

२०८१ पौष १७

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.