बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले चुरोट बेचेर एकवर्षको अवधीमै २७ अर्ब रुपैयाँ कमाएको छ ।
कुमारी क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको छ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।
आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ बाट एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले १२५ रुपैयाँ प्लस क्यासब्याक पाउने भएका छ
अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मर्जर सम्पन्न भई यही जेठ २१ गते एकीकृत कारोबार सुरु हुने भएको छ ।
मोबाइल वालेट सेवा प्रदायक कम्पनी ‘डिजी पे’ प्रालिले विभिन्न फ्रेन्चाइजी व्यवसायी तथा संस्थाहरु सँग सहकार्य गरेको छ ।
निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियटाले अब ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।
नेपालकालागि अमेरिकी राजदूत डीनआर थम्पसनले इन्टेलिजेन्स फर्म ग्रोवाईडेटा नामक संस्थाको नयाँं शाखाको उदघाटन गरेका छन् ।
आइएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निःशुल्क हेभी इक्युपमेन्ट अपरेटर, ब्याकहो लोडर, तालिम आयोजना गरेको छ ।
लुक्ला आटडोरमा वैद्य अर्गनाइजेनश अफ इन्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसले लगानी गर्ने भएको छ ।
अजोड र युनाइटेड इन्स्योरेन्सको एकीकृत कारोबार जेठ पहिलो साताबाट सुरु हुने भएको छ ।
नवलपरासिको गैडाकोटस्थित आइएमई समूहको दोस्रो केवलकार सञ्चालनमा आएको छ।
नयाँ वर्ष २०८० सालको पहिलोदिन शुक्रबार काठमाडौको न्युरोड– खिचापोखरीमा निर्मित ‘डिआरएन टावर’ (व्यापारिक भवन) को उद्घाटन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ ।
बीमा अभिकर्ता (एजेन्ट) र सर्भेयरले तीन वर्षसम्म लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ ।
युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरुमार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।
चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापुर्वक पुरा गरेको अवसरमा आफ्ना ग्राहकप्रति सम्मान व्यक्त गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर बढाएको छ।