logo

२ माघदेखि एनआईबिएल स्टेबल फण्ड निष्कासन हुँदै, ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई

एनआईएमबि एस क्यापिटल लिमिटेडले नयाँ म्युचुल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।

२०८० पौष २०

गुडविल फाइनान्सको सीईओमा सरोज काजी तुलाधर पुनः नियुक्त

गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् ।

२०८० पौष १९

सानिमा जिआईसी इन्स्योरेन्सको १३ लाख कित्ता बढी सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ ।

२०८० पौष १९

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयर घोषणा

पछिबाट सञ्चालनमा आएको बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।

२०८० पौष १७

नागरिक लगानी कोषको सेयर बेच्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोष (सीआईटी) मा रहेको सेयर बिक्री गर्न लागेको छ ।

२०८० पौष १३

आइएमई पे र एजुकेसन पार्कबीच सम्झौता

नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेसन पार्कबीच आइईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

२०८० पौष ११

क्लियरिङ हाउस र नेप्स एकआपसमा गाभिने

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र नेप्स एकआपसमा गाभिने भएका छन् ।

२०८० पौष ११

हिमालयन लघुवित्तद्धारा २५ पुसमा साधारण सभा आव्हान

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी २५ पुसमा १२औं वार्षिक साधारण सभा बोलाएो छ ।

२०८० पौष ३

नेपाल क्लियरिङ हाउसले ३० प्रतिशत लाभांश दिने

नेपाल क्लियरिङ हाउस लिमिटेडले ३० प्रतिशत लाभांश बाँड्ने भएको छ ।

२०८० मंसिर १९

अन्नपूर्ण केबलकारको ‘पार्टनर्स मिट’ कार्यक्रम सम्पन्न

पोखरामा सञ्चालित अन्नपूर्ण केबलकार लिमिटेडद्धारा बुधबार काठमाडौमा आयोजित आफ्ना साझेदार सहयात्रीहरु सहभागी ‘पार्टनर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ ।

२०८० कार्तिक २३

नेको इन्स्योरेन्सद्वारा भुकम्प पीडितलाई राहत सामग्री वितरण

नेको इन्स्योरेन्स कम्पनीले भूकम्प पीडितहरूलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

२०८० कार्तिक २२

भूकम्प पीडितका लागि निर्माण व्यवसाय कोषबाट २५ लाख रुपैयाँ सहयोग गर्ने

नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितहरुकालागि सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरको छ ।

२०८० कार्तिक २०

बेष्ट फाइनान्सको अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ ।

२०८० असोज २६

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा पहाडी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

२०८० असोज १८

एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावरबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र नेशनल सोलार पावर कम्पनीबीच क्यापिटलबीच सम्झौता भएको छ ।

२०८० असोज १७

एनसेलको सोसल मिडिया प्याकमा इन्स्टाग्राम पनि

एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डटा’ ल्याएको छ ।

२०८० असोज १७

एनआइएमबी एस क्यापिटल महाप्रबन्धकमा ढुंगाना

एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई महाप्रबन्धक (जनरल म्यानेजर) मा बढुवा गरेको घोषणा गरेको छ ।

२०८० असोज १६

सेन्ट्रल फाइनान्सद्वारा होर्डिङ्ग बोर्ड जडान र रक्तदान कार्यक्रम सम्पन्न 

सेन्ट्रल फाईनान्स् लिमिटेड चन्द्रपुरशाखाले रौतहटको राजमार्गमा सचेतना मूलक होर्डिङ्गबोर्डहरु लगाएको छ ।

२०८० असोज १४

आइएमई–पेबाट अब सजिलै एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने

आइएमई–पेमार्फत सेवाग्राहीहरुले अब सजिलै आफ्नो सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्।

२०८० असोज १२

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ ९ लाखले पाए

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण (आईपीओ) बाँडफाँट भएको छ ।

२०८० भदौ २८

फोन पे को “फोन पे डिरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ” अभियानको घोषणा

फोन पे ले “फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ” नामक अभियानको घोषणा गरेको छ । यस अभियानको उद्देश्य एक बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्नका लागि मोबाइल नम्बर र बैंकको नाम मात्रै भए पुग्ने विषयमा

२०८० भदौ १२

नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा पौडेल

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ ।

२०८० भदौ १०

चन्द्रागिरि हिल्सको नाफा बढ्यो

सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्सको नाफा पनि उल्लेख्य रुपमा बढेको छ ।

२०८० सावन ३०

विद्युत बिक्री घटेसँगै बुटवल पावरको नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ

विद्युत बिक्री घटेसँगै बुटवल पावर कम्पनीको नाफा पनि प्रभावित भएको छ ।

२०८० सावन २६

अब मासिक १०० रुपैयाँमै डिशहोम हेर्न पाइने

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुकालागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने आकर्षक प्याकेज ल्याएको छ ।

२०८० सावन २४

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.