logo

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पायो

नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ ।

२०७९ चैत १०

नेपाल इटाली चेम्बरको अध्यक्षमा सन्जय अग्रवाल

नेपाल इटाली चेम्बर अफ कमर्शको अध्यक्षमा सन्जय अग्रवाल चयन भएका छन् ।

२०७९ चैत ९

आईएमई मोटर्स र नबिल बैंकबीच सम्झौता

नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

२०७९ चैत ९

नेपाल–रसिया चेम्बरको अध्यक्षमा शेरचन

बैंकर अशोक शेरचनको अध्यक्षतामा नेपाल–रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ ।

२०७९ चैत ६

नागरिक लगानी कोषको अनलाइन प्रणालीको विकासले कारोवारमा सहजता

अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा धेरै सहजता आएको बताएका छन ।

२०७९ चैत ५

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ।

२०७९ चैत ५

सूर्य नेपाल सेन्ट्रल ओपन सुरू

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।

२०७९ चैत १

जगदम्बा स्टील्सको शंकरलाल गोल्डमेडल अवार्डद्वारा बस्नेत पुरस्कृत

जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिकउत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ ।

२०७९ चैत १

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा २९ चैतमा

हिमालयन एभरेष्ट इन्स्योरन्स कम्पनीको वार्षिक साधारणसभा आगामी २९ चैतमा हुने भएको छ । साधारण सभा बानेश्वर ब्यांक्वेट थापागाउँमा हुनेछ।

२०७९ फागुन २५

जनउत्थान सामुदायिकले लाभांश पारित गर्न डाक्यो साधारण सभा

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ।

२०७९ फागुन २५

आईएमई र जिएमईबीच एकीकरण, भोलिदेखि एकीकृत कारोबार सुरु हुने

आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।

२०७९ फागुन २४

मोबाइल बैंकिङ एप एचआई–एमबि मार्फत स्मार्ट क्युआर भुक्तानी गर्न हिमालयन बैंक र एससीटीको साझेदारी

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हिमालयन बैंकसँग स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा संचालन गर्न सम्झौता गरेको छ।

२०७९ फागुन २४

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

२०७९ फागुन २३

एनआईसी एशिया लघुवित्तले नगद मात्रै लाभांश दिने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७/०७९ को नाफाबाट नगद मात्रै लाभांश दिने भएको छ ।

२०७९ फागुन २३

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ ल्याउने, प्रति कित्ता मूल्य २५०.५५ रुपैयाँ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ ।

२०७९ फागुन १८

डिसहोममा रिचार्ज गर्दा अम्गाईं र भण्डारीले जिते जनही १ लाख

डिसहोममा १ वर्षको रिचार्ज गर्दा गोरखाको भीमसेन थापा गाउँपालिकाका रामजीप्रसाद अम्गाईं र धादिङको गंगाजमुना गाउँपालिकाका राजेन्द्र भण्डारीले जनही १ लाख रुपैयाँ जितेका छन् ।

२०७९ फागुन १८

डाबर नेपालद्धारा ३० लाख रुपैयाँ सहयोग

डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ ।

२०७९ फागुन १८

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ,अन्य पाँच संचालकसँगै छानिए

सोमबारबाट एकीकृत कारोबार गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।

२०७९ फागुन १७

द क्लिफमा प्रभु बैंकको एटीएम

साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ ।

२०७९ फागुन १६

आइएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता

आइएमई पे र सिटी एक्सप्रेसबाीच सम्झौता भएको छ ।

२०७९ फागुन १६

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।

२०७९ फागुन १०

डिसहोमको नयाँ कनेक्सन २ हजार ९९९ रुपैयाँमा, ६ महिनाको रिचार्ज गर्दा ३ महिनाको बोनस

अब डिसहोमको नयाँ कनेक्सन २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।

२०७९ फागुन ७

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता, मुभी टिकटमा ५० रूपैयाँको फ्ल्याट क्यासब्याक

आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ ।

२०७९ फागुन ४

एघारौँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु

साउथवेस्टन स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ ।

२०७९ माघ २६

१९ औं वर्षमा नेपाल टेलिकम, दुईकरोड १३ लाख २५ हजार बढी ग्राहक, ८ अर्ब बढी नाफा

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १९औँ वर्षमा प्रवेश गरेको छ ।

२०७९ माघ २२

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.