२ साउन/अर्थ र व्यापार– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको छ । सञ्चालक समितिको सोमबार बसेको पहिलो बैठकले कम्पनी अध्यक्षमा भट्टचनलाई चयन गरेको हो।
यसैगरि, कम्पनीले संस्थापक समूहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ र सर्वसाधारण समूहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त गरेको छ।
तपाईको प्रतिक्रिया