मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स र साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
आइएमई जनरल इन्स्योेरेन्सको २५ औं वार्षिक साधारण सभा सोमबार काठमाडौमा सम्पन्न भएको छ ।
सम्यक डायग्नोस्टिक प्रालीले आफ्नो शाखा बुढानिलकण्ठमा पनि खोलेको छ ।
नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोलभाडा उठाउन सफल भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दाङको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले दुईवटा वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ ।
‘डिजी पे’मा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने भएका छन ।
आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको अफरका विजेता मेखलाल तामाङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
सामसुङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसुङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले आगामी २४ पुसकालागि वार्षिक साधारणसभा बोलाएको छ ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशक भन्दा बढीको कार्य अनुभव छ ।
स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ ।
युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९को नगद लाभांश अनुमोदन भएको छ।
बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्।पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्।
सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।
सन् २०२२ को फेब्रुअरी महिनाबाट सञ्चालनमा आएको पोखराको अन्नपूर्ण केबलकारले यो वर्ष ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहारस्वरुप दिने प्रचलन बढ्दै गइरहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश पारित भएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई दिने लाभांश केही घटाएर बाँड्ने भएको छ ।
रेमिट्यान्स, फाइनान्स, बैंक, अटो, केबलकार र सिसोर्ट लगायत विविध क्षेत्रमा संलग्न सफल व्यावसायिक घराना आइएमई समूहले हाल काठमाडौको लाजिम्पार्टस्थित ‘होटल लि हिमालय’ खरिद गरेर लिएको छ ।
पछिल्लो समय जीवन बीमा कम्पनीहरु लगानी विस्तारमा आक्रामक बनेका छन् ।
नेपाल टेलिकमले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गराउने म्याद थपेको छ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले दसैं तिहार लगायतका चाडपर्वमा एकसय वटा भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ ।