गरिमा विकास बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।
शिवम् सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।
आइएमई ग्रुप अन्तरगत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ ।
चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्यका लागि सम्झौता भएको छ ।
ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ नेपालबीच सम्झौता भएको छ ।
आगामी शनिबार २८ फागुनको दिन पनि नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
आईएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुईवटा नयाँ आकर्षक सेवा सञ्चालनमा ल्याएको छ ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर आगामी २१ फागुनमा बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।
सूर्या लाइफ इन्स्योरेन्सले सूर्या सुरक्षाकवज बिमा योजना ल्याएको छ ।
नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह–वितरण शोरुमको सुभारम्भ गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न पाइने भएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ ।
नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले ‘फ्री स्याङयोङ्ग सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंकबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ ।
नेपाल टेलिकमले एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने फोरजी एलटिइ नमस्ते वाईफाई विस्तार गर्ने भएको छ ।
डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरूको प्रसारण सुरु गरेको छ ।
गुडविल फाइनान्स लिमिटेड( वित्तीय संस्था )ले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आईएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
लोकप्रिय राइड शेयरिङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राकालागि सम्झौता गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।