२३ फागुन/अर्थ र व्यापार – एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७/०७९ को नाफाबाट नगद मात्रै लाभांश दिने भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
तपाईको प्रतिक्रिया