logo

जिओ स्टोरबाट मोबाइल तथा ल्यापटप किन्दा बैंकक घुम्ने अवसर

    776   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ।
न्युरोड ताम्राकार कम्प्लेक्सको तेस्रो तला (शप नं. ३१) मा रहेको जिओ स्टोरले गत २१ फागुन देखि ‘होलीमा जिओको उपहार, बैंकक भ्रमणको रमाईलो अवसर’ अफर ल्याएको हो। यो अफर आगामी बैशाख मसान्तसम्म रहने सो स्टोरले जनाएको छ।
स्टोरबाट मोबाइल एवं ल्यापटप खरिद गरेपछि लक्की ड्र कुपन पाईने छ । सो कुपनमा आफ्नो विवरण भरेर लक्की ड्रमा सहभागी हुन सकिने जनाएको छ । लक्की ड्रमा सहभागी २ जना भाग्यशाली विजेताले ५ दिन ४ रातको बैंकक टुर प्याकेज जित्न सकिने जिओ मोबाइलका प्रबन्ध सञ्चालक गुरुदत्त शर्माले जानकारी दिए।
जिओ स्टोर नेपालकै नम्बर १ एक्सजेन्ज हाउस समेत हो । जिओ स्टोरबाट विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप खरिद गर्न सकिने छ। स्टोरबाट नयाँ मोबाइलसँग पुरानो मोबाइल समेत साट्न सकिने जनाएको छ। ग्राहकले नयाँ तथा पुराना आइफोन खरिद तथा एक्सचेन्ज समेत गर्न सकिने जनाएको छ।
शर्मा मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्ष समेत हुन् । केही समय अघि मात्र उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।