युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार एजेन्टहरुमार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।
चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फिन्को प्रालिले स्थापनाको २० वर्र्ष सफलतापुर्वक पुरा गरेको अवसरमा आफ्ना ग्राहकप्रति सम्मान व्यक्त गरेको छ ।
आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दर बढाएको छ।
नेपाल इन्स्योरेन्सको सञ्चालक समितिले पूर्णता पाएको छ ।
नेपाल इटाली चेम्बर अफ कमर्शको अध्यक्षमा सन्जय अग्रवाल चयन भएका छन् ।
नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंकर अशोक शेरचनको अध्यक्षतामा नेपाल–रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ ।
अर्थमन्त्रालका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको बिकासले कोषको कारोवारमा धेरै सहजता आएको बताएका छन ।
ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाईल स्टोरले मोबाइल एवं ल्यापटप खरिद गर्दा बैंकक घुम्न जाने अफर ल्याएको छ।
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।
जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिकउत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरन्स कम्पनीको वार्षिक साधारणसभा आगामी २९ चैतमा हुने भएको छ । साधारण सभा बानेश्वर ब्यांक्वेट थापागाउँमा हुनेछ।
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हिमालयन बैंकसँग स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा संचालन गर्न सम्झौता गरेको छ।
प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७/०७९ को नाफाबाट नगद मात्रै लाभांश दिने भएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउने भएको छ ।
डिसहोममा १ वर्षको रिचार्ज गर्दा गोरखाको भीमसेन थापा गाउँपालिकाका रामजीप्रसाद अम्गाईं र धादिङको गंगाजमुना गाउँपालिकाका राजेन्द्र भण्डारीले जनही १ लाख रुपैयाँ जितेका छन् ।
डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग गरेको छ ।
सोमबारबाट एकीकृत कारोबार गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् ।
साहसिक पर्यटनका लागि लोकप्रिय रहेको कम्पनी द क्लिफ नेपालको परिसरमा प्रभु बैंकको एटीएम सेवा सुरू भएको छ ।