सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
आइएमई लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार कम्पनीको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार सम्पन्न संचालक समितिको १४३औँ बैठकले नगद लाभांशको प्रस्ताव गर्ने निर्णय गरेको हो।
एनआईसी एशिया क्यापिटल लिमिटेडले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार सम्पन्न संचालक समितिको १४३औँ बैठकले नगद लाभांशको प्रस्ताव गर्ने निर्णय गरेको हो।
एनआईसी एशिया क्यापिटल लिमिटेडले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार सम्पन्न संचालक समितिको १४३औँ बैठकले नगद लाभांशको प्रस्ताव गर्ने निर्णय गरेको हो।
मुक्तिनाथ कृषि कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसमक्ष १० बुँदे सुझाव पेस गरेको छ । कम्पनीका अध्यक्ष सिताराम काफ्ले, प्रबन्ध सञ्चालक भरतराज ढकालसहितको टोलीले अधिकारीसमक्ष लिखित सुझाव पेस गरेको हो ।
सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर खुला गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा स्मार्टफोनहरु ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरिएको हो।
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्र अन्तर्गत आगामी एक वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कोषको २९ औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएर १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्य पुनः नियुक्त भएका छन् ।
सानिमा जिआइसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद सेयर निष्कासनको सम्झौता भएको छ ।
प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्कासन सम्बन्धी कार्य गर्न एनआईसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ।
नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा मिति तय गरेको छ । यस कम्पनीले आगामी १८ असारमा साधारण सभा गर्ने भएको हो।
नेपाली रेमिटयान्सको पर्यायवाची बन्न पुगेको ’आइएमई’ स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटयान्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलोपटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसीसी) सम्पन्न गरेको छ ।
नागरिक लगानी कोषले, युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि छुट्याइएको १ सय अंकित दरका १ करोड ६१ लाख ७० हजार कित्ता सेयरको मूल्य १ अर्ब ६१ करोड ७० लाखबराबरको धितोपत्रको सार्वजनिक निस्कासनको प्रत्याभूति गर्ने भएको छ ।
पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार र प्रभु बैंकबीच सम्झौता भएको छ । केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
आमाबुबाका लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमाबुबाले राखेका हुन्छन् ।
एनसेलको सिमकार्ड प्रयोगकर्ताले मोबाइल एप डाउनलोड गरेर अब नासा सेक्युरिटिजका विभिन्न सेवा उपयोग गर्न पाउने भएका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्सले न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका – १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सलो प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा गत ५ जेठमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।