आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता भएको छ ।
अब डिसहोमको नयाँ कनेक्सन २ हजार ९ सय ९९ रुपैयाँमा जडान गर्न सकिने कम्पनीले जनाएको छ ।
आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ ।
साउथवेस्टन स्टेट कलेजमा एघारौँ राष्ट्रव्यापी साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर म्यानेजमेन्ट कार्यक्रम सुरु भएको छ ।
राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) १९औँ वर्षमा प्रवेश गरेको छ ।
मेटलाइफले मध्यावधि वृद्धि बीमा योजना संचालनमा ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्स र साविकको सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।
आइएमई जनरल इन्स्योेरेन्सको २५ औं वार्षिक साधारण सभा सोमबार काठमाडौमा सम्पन्न भएको छ ।
सम्यक डायग्नोस्टिक प्रालीले आफ्नो शाखा बुढानिलकण्ठमा पनि खोलेको छ ।
नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच लामो समयको विवाद र चर्काचर्कीपछि अन्ततः प्राधिकरणले पोलभाडा उठाउन सफल भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र दाङको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले दुईवटा वार्षिक साधारणसभा एकैपटक गर्ने भएको छ ।
‘डिजी पे’मा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने भएका छन ।
आईएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको अफरका विजेता मेखलाल तामाङलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
सामसुङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसुङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले आगामी २४ पुसकालागि वार्षिक साधारणसभा बोलाएको छ ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशक भन्दा बढीको कार्य अनुभव छ ।
स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ ।
युनिलिभर नेपालको २९ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९को नगद लाभांश अनुमोदन भएको छ।
बैंकबाट ऋण पाउन समस्या भएसँगै बीमितहरू धमाधम बीमा कम्पनीबाट ऋण लिन थालेका छन्।पछिल्लो समय जीवन बीमाका बीमितहरू कर्जामा आकर्षित भएका छन्।
सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ ।
सन् २०२२ को फेब्रुअरी महिनाबाट सञ्चालनमा आएको पोखराको अन्नपूर्ण केबलकारले यो वर्ष ३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
पछिल्लो समय विभिन्न अवसरमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहारस्वरुप दिने प्रचलन बढ्दै गइरहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश पारित भएको छ ।