२४ फागुन/अर्थ र व्यापार – आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड र जिएमई बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण भएको छ ।
एकीकरणपछि संस्थाको नाम आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड हुनेछ। दुई संस्था बीचको एकीकृत कारोबार भोलि बिहीबारदेखि सुरु हुने सो संस्थाले जनाएको छ ।
तपाईको प्रतिक्रिया