१९ पुस/अर्थ र व्यापार – गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तुलाधरलाई पुनः नयाँ सीइओको जिम्मेवारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आगामी २ माघदेखि लागु हुने गरि तुलाधरलाई ४ वर्षको लागि सीइओमा नियुक्त गरेको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया