logo

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

    675   पटक पढिएको


१६ माघ/ अर्थ र व्यापार –आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा समीक्षा अवधिमा १४ प्रतिशत बढेको छ । अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो कम्पनीले चालु आर्थिक वर्षको वितेका ६ महिनाको अवधी पुस मसान्तसम्ममा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २३ करोड ४७ लाख रुपैयाँ थियो । सो कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७१ पैसा रहेको छ । खुद प्रिमियम आम्दानी बढेको छ । पहिले यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । खुद प्रिमियम आम्दानीका अलवा लगानीवापतको आम्दानी पनि बढेको छ । जसले गर्दा नाफामा टेवा पुगेको देखिन्छ ।
५ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने विपत्ति कोष आकार २१ करोड ७५ लाख रुपैयाँ छ । सो कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ५२ रुपैयाँ २३ पैसा छ । मंगलबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ४सय ८३ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।