logo

चीनका लागि मात्र एप्पलद्वारा हवाई खर्चका लागि प्रति वर्ष २९ करोड अमेरिकी डलर खर्च

    1764   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - चीनका लागि मात्र एप्पलले हवाई खर्चका लागि प्रति वर्ष २९ करोड अमेरिकी डलर खर्च गर्दै आइरहेको छ । अमेरिकी एयरलाइन्स यूनाइटेडको एउटा आन्तरिक जानकारी सार्वजनिक भएसँगै उक्त कुराको खुलासा भएको हो । प्राप्त जानकारीका अनुसार एप्पलले क्यालिफोर्नियादेखि सांघाईका लागि दैनिक बिजनेस क्लासका ५० टिकेट बुक गराउँदै आएको छ । 

एप्पलले उक्त एयरलाइन्सलाई मात्र आफ्नो अधिकारीहरुको यात्राका लागि वार्षिक १५ करोड डलर भुक्तान गर्दै आइरहेको छ । यो रकम एप्पलले केबल एउटा एयरलाइन्सका लागि मात्र भुक्तान गर्दै आइरहेको छ । सबै एयरलाइन्सको टिकट बुकिङलाई मिलाएर एप्पलको हवाई खर्च करिब ३.२ हजार करोड रुपैयाँ रहेको बताइएको छ ।

एप्पलको हवाई खर्च गुगल र फेसबुकको भन्दा चार गुणा बढी रहेको छ । यि दुई कम्पनीले यूनाइटेडलाई बार्षिक ३.४ करोड डलर दिने गर्दछन् । जबकी एप्पलको हवाई खर्च २९ करोड डलर रहेको छ । यूनाइटेड एयरलाइन्सका साथ एप्पलका अधिकारीहरुको सम्पूर्ण यात्राको करिब २५ प्रतिशत खर्च केबल सांघाई आवत जावतमा मात्र हुने बताइएको छ ।

सन् २०१७ को तथ्याङ्क अनुसार व्यापार यात्रामा सबैभन्दा धेरै खर्च गर्ने देशका रुपमा चीन रहेको छ । उसले बार्षिक करिब ४० लाख करोड रुपैयाँ विजनेश ट्राभलका लागि मात्र खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।