logo

सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न,

    2190   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - गान्तोक । भारतको हिमाली राज्य सिक्किममा पहिलो विमानस्थल निर्माण सम्पन्न भएको छ ।
सन् २०१२ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा पाँच वर्ष ढिलो गरी उक्त विमानस्थल तयार भएको हो । पाकयोङस्थित विमानस्थलको उद्घाटन ३० नोभेम्बरमा हुने सरकारी अधिकारीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विमानस्थल उद्घाटन गर्ने तयारी छ ।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ ७ नोभेम्बरमा नयाँदिल्ली जाने तयारीमा छन् । राज्यलाई अर्गा्निक क्षेत्र बनाउन सफलता पाएका उनी १९ औं अर्गा्निक सम्मेलनमा भाग लिन नयाँदिल्ली जान लागेका हुन् ।
पाकयोङ विमानस्थललाई विकासमा उनको अर्को सफलताका रुपमा हेरिएको छ । ९ सय ९० एकर्डमा फैलिएको विमानस्थल राजधानी गान्तोकबाट ३५ किमि टाढा पर्छ । त्यसको लागत तीन करोड भारतीय रुपैयाँ मात्र हो । र, समुद्री सतहबाट ४७ सय फिटको उचाइमा अवस्थित छ ।

उक्त विमानस्थललाई सिक्किमको पर्यटन प्रबर्द्धनमा कोशेढुंगाका रुपमा पनि हेरिएको छ । अहिले भारतभर जहाँ जानु परे पनि एक सय २४ किमि टाढास्थित बागडोगरा विमानस्थल पुग्नु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।