logo

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना,एकको मृत्यु,चारजना घाइतेलाई काठमाडौं ल्याइयो

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

२०८० बैशाख २२

पर्यटक आगमन संख्या बढ्यो,अप्रिलमा मात्र ९९ हजार नेपाल भित्रिए

अहिले विविभन्न देसबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या बढेको छ ।

२०८० बैशाख २०

आजबाट औपचारिक रूपमा संचालनमा आयो मौलाकाली केबलकार प्रधानमन्त्री दाहालले गरे उदघाटन

नवरपरासीको गैंडाकोटमा निर्मित मौलाकाली केबलकार सोमबारदेखि औपचारिक रूपमा संचालनमा आएको छ ।

२०८० बैशाख १८

हान अध्यक्षमा शाह, व्यवसायीका समस्या समाधान गर्दै अघिबढ्ने लक्ष्य

होटल संघ नेपाल (हान)को १४ औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् ।

२०८० बैशाख १७

फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको पुष्टि भएकोछैन: प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको भन्नेबारे कुनै प्रमाण पुष्टि हुन नसकेको जनाएको छ ।

२०८० बैशाख १२

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि केही समय हवाई उडान प्रभावित बन्यो ।

२०८० बैशाख ८

वायुसेवा निगमद्धारा ऋणको ब्याज, हर्जाना र पेनल छुट गरिदिन आग्रह

आर्थिक संकटमा परेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई आग्रह गरेको छ ।

२०८० बैशाख ७

सरकारले थाल्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा म्यानमार उडानको पहल

म्यानमारको राजधानी यान्गुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालन गर्न नेपालले पहल थालेको छ ।

२०८० बैशाख ६

हयात होटललाई सरकारले सोध्यो स्पष्टीकरण,सम्झौता किन नतोड्ने ?

सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हयात रेजेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ ।

२०८० बैशाख ६

निगमले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुर शिधा उडान भर्ने

मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आगामी जेठको दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा शिधा उडान भर्ने भएको छ ।

२०८० बैशाख ३

अन्तर्राष्ट्रिय उडान भर्न पोखराका व्यवसायीको माग, पर्यटनमा गरिएको लगानी जोखिममा परेको गुनासो

पोखराका व्यवसायीहरुले गत १ जनवरी अंग्रेजी नववर्षको दिन उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म बाह्य उडान नभएपछि अन्तर्राष्ट्रिय उडान भर्न माग गरेका छन ।

२०८० बैशाख ३

कोरोनापछि पहिलोपटक १८० जना चिनियाँ पर्यटक आए, डेढ महिनाभित्र थप ७०० पर्यटक ल्याइने

कोरोना विश्व महामारिपछि छिमेकी मुलुक चीनबाट पहिलोपटक चार्टर उडानबाट १ सय ८० जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

२०७९ चैत ३०

सगरमाथा आधार शिविरमा ६/७ वर्षका बालबालिका देखि ८० वर्षिय बृद्धबृद्धासम्म, नेपालको पदयात्रा र पर्वतिय भ्रमणमा नयाँ आयाम थपियो: सिम्खडा

नेपाल भित्रिने पर्यटक आगमन संख्या बृद्धि भएसँगै अहिले विश्वको सर्बोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा ६/७ वर्षका बालबालिका देखि ७० वर्षिय बृद्धबृद्धाहरु समेत रमाउन थालेका छन ।

२०७९ चैत ३०

सगरमाथा आरोहणमा गएका तीनजना सम्पर्कविहिन

सगरमाथा आरोहण गर्न गएका तीनजना आरोही सम्पर्कविहीन भएका छन्।

२०७९ चैत २९

टिम्सकार्ड सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा, अब गाईड र टिम्सकार्ड विना पदयात्रा गर्न नपाईने

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) टिम्सकार्ड सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा आएको छ ।

२०७९ चैत २०

एक महिनामै भित्रिए एकलाख पर्यटक, कोभिडयताकै सबैभन्दा उच्च

एक महिनाको अवधिमा झण्डै एक लाख पर्यटक नेपाल भित्रिएका छन् ।

२०७९ चैत १९

प्यासिफिक एसिया ट्राभल एसोसिएसनको वार्षिक शिखर सम्मेलन पोखरामा हुने

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ ।

२०७९ चैत १३

आजदेखि कैलाश हेलिकोप्टर छैटौं वर्षमा, दुईवर्षमा थप एउटा हेलिकोप्टर थप्ने लक्ष्य

निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकोप्टरले बिहीबारबाट व्यवसायीक उडान संचालनको पाँचवर्ष पुरागरि छैटौं वर्षमा प्रवेश गरेको छ ।

२०७९ चैत ९

बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेत बेस्ट सीइओ,कतार इन्टरनेशनल एयरलाइन्स अफ द इयर

उडान सेवा सञ्चालकहरुका लागि आयोजित सस्तो टिकेट्स् बेस्ट एयरलाइन्स अवार्डको २०२२ को संस्करणमा आन्तरिकतर्फ बुद्ध एयर र अन्तर्राष्ट्रियतर्फ कतार एयरवेज सर्वोत्कृष्ट भएका छन् ।

२०७९ चैत ३

नाट्टा सचिवालयमा लगाईएको ताला खुलाईयो

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) सचिवालयमा गत शुक्रबारदेखि लगाईएको ताला खुलाईएको छ ।

२०७९ चैत १

सचिवालयमा ताला लगाईएकोप्रति नाट्टाद्धारा आश्चर्य व्यक्त, समस्या समाधानमा सहजिकरण गरिदिन आग्रह

नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्ट)ले विगत केही समयदेखि संयुक्त पर्यटन ट्रेड यूनियन फोरमले नाट्टासँग केही माग राखि वार्ता गरिरहेको बेला शुक्रबार नाट्टा सचिवालयमा एक्कासी ताला लगाईएकोप्रति आश्चर्यमा परेको जनाएको छ ।

२०७९ फागुन २६

श्री एयरलाइन्सका सबै उडान बन्द, प्राधिकरणले थाल्यो छानबिन

नेपाल नागरिक उड्यन प्राधिकरणले आज शुक्रबारबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ ।

२०७९ फागुन २६

उडेको २० मिनेटमै एउटा इन्जिन फेल भएपछि श्रीएयरलाइन्सको विमान ‘इमर्जेन्सी ल्यान्डिङ, सबै यात्रु सकुशल

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि इमर्जेन्सी ‘फोर्स ल्यान्डिङ’ गरिएको छ ।

२०७९ फागुन २५

निगमको दुबई–काठमाडौं रुटको उडानमा सबै चालकदलका सदस्य महिला, नयाँ इतिहास कायम

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बुधबार नयाँ इतिहास बनाएको छ ।

२०७९ फागुन २४

नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान भर्ने

मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दक्षिण कोरियामा सिधा उडान भर्ने भएको छ ।

२०७९ फागुन २१

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.