त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर बिग्रिँदा (डाउन) कम्तीमा तीन वटा विमानको उडानमा रहेका सयौं यात्रुले लामो समय विमानस्थलको अध्यागमन चेकिङमा रोकिनु प¥यो ।
भारतीय निजी लगानीको एयरलाइन्स कम्पनी भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान गर्ने भएको छ ।
नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीजमा स्वदेशी मात्र नभइ विदेशी महिलाहरु पनि कम्मर मर्काएर नाच्दै रमाएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ कार्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले उद्घाटन गरेका छन् ।
युरोपियन युनियन(इयू) को प्राविधिक टोलीको अडिट सुरु भएसँगै अहिले मुलुकमा दर्ता भएका २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’मा छन् ।
चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनतर्फ गन्तव्य गरेको छ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को २० औँ वार्षिक साधारणसभामा बेदराज बास्तोलाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।
नेपाल पर्यटक यातायात व्यवसायी संघको आगामी भदौ १९ गते हुने निर्वाचनका लागी अध्यक्ष पदका प्रत्याशी प्रकाश सापकोटाको नेतृत्वको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ । सापकोटा माउण्टेन बुद्ध
‘टुरिस्ट बस नेपाल एप्स’ सञ्चालनमा आएको छ । यो एप सञ्चालनमा आएसँगै अब आन्तरिक तथा बाह्य पर्यटकले अनलाइन मार्फत बस टिकट खरिद गर्न पाउने भएका छन्।
नागरिक उड्डयन प्राधिकरणले दुर्गम गन्तव्य उडानमा जारी गरेको नयाँ सर्कुलरलाई वायुसेवा संचालक संघले मुलुकको उड्डयन क्षेत्रका लागि उपयुक्त भनेको छ ।
मुलुकको राष्ट्यि ध्वजाबाहक नेपाल वायुसेवा निगमलले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा थप उडान विस्तार गर्ने भएको छ ।
बंगलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित नयाँ भवनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले मुलुकलाई तत्काल यूरोपीयन युनियनको सुरक्षा सूचीबाट हट्ने गरि काम गर्न निर्देशन दिएका छन्।
कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाहरुले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।
खराव मौसमका कारण आइतबार काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देसका धेरै ठाउँको हवाई उडान प्रभावित भएको छ ।
यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् ।
निजी अन्तर्राष्ट्रिय वायुसेवा सेवा कम्पनी हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।
४५ वर्ष पुरानो पर्यटन ऐन परिमार्जन गर्ने प्रक्रिया सुरु गरेको सरकारले सम्बन्धीत सरोकारवालाहरुसँग सुझाव मागेको छ ।
चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नेपालमा नियमित उडान बढाउने भएको छ ।
हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको विषयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
हवाई टिकटमा चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू भएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सम्बन्धीत पर्यटन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् ।
क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल वायुसेवा निगमको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ ।
सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन सहित ६ जनाकै मृत्यु भएको छ ।