हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का प्रतिनिधी नेपाली पर्यटन व्यवसायीहरुको सहभागितामा बंगलादेशको ढाकामा भोलि २९ सेप्टेम्बरदेखि आगामी १ अक्टोवरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेयरमा सहभागी भएका छन ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मन्डिखाटारस्थित गेट कलेजमा पाटा आईडी नामक एउटा नयाँ कार्यक्रम सम्पन्न गरेको छ ।
मकालु एड्भेन्चर प्रालिले यति माउन्टेनबाईक रेस सम्पन्न गरेको छ ।
सिलिंक्स ट्राभलले सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले आफ्नो छुट्टै इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सञ्चालनमा ल्याएको छ ।
होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सम्बन्धीत सरोकारवालाहरुले स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृतिदिवसमा उनको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका छन ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गृह मन्त्रालयले हालै जारि गरेको पर्यटक भिसामा विदेश प्रस्तान अनुमति सम्बन्धी कार्यविधी २०७९ प्रति असन्तुष्टी जनाउँदै आपत्ति जनाएको छ ।
कोरोना विश्व महामारीपछि नराम्रोसित थला परेको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै सुधारको संकेत देदिएको छ ।
पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएका छन ।
कोरोना महामारिका कारण लामो समय रोकिएको सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ ।
विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुलाई दोश्रोपटक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल भएका आरोही सानु शेर्पालाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत सहित नागरिक अभिनन्दन गरिएको छ ।
कोरोना भाइरसको विश्व महामारीका कारण थला परेको मुलुकको पर्यटन क्षेत्रमा अहिले पर्यटक आगम संख्यामा देखिएको सुधारसँगै आम्दानी समेत बढ्न थालेको छ ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाउन सरकार लागिपरेको बताएका छन ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुने निर्वाचनका लागि रामप्रसाद सापकोटा (कमल) को समुहले उम्मेदवारी परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आगामी साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टानका नेतृत्वका लागी निलहरी बाँस्तोला र रामप्रसाद सापकोटाले प्यानल सहित र बोधराज भण्डारीले स्वतन्त्र
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा राम्रो र सहज बनाउन निर्देशन दिएका छन ।
पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग सकिएको छ ।
हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हंकङ–काठमाडौँ सिधा उडान भर्ने भएको छ ।
निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफुले गरेका संस्थागत सामाजिक उतरदायित्व(सीएसआर) सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।
नेपाल वायुसेवा निगमले ३ वर्षपछि नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता बुझाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् ।