शनिबारदेखि बिदा भएको सन् २०२२ को एक वर्षको अवधीमा विभिन्न मुलुकबाट ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अंग्रजी नयाँ वर्ष २०२३ को अघिल्लोदिन शनिबार साँझ काठमाडौको मुख्य पर्यटकीय बजार ठमेलमा सडक महोत्सव गरिने भएको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना भएको साऔं पर्वतीय महोत्सव सकिएको छ ।
कुवेतको ध्वजावाहक वायुसेवा कुवेत एयरको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को जिम्मा ट्रान्सपोर्ट सोलुसनले पाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा बढाइएको भन्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् ।
नेपाल यूएई उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले हालै दुबईमा विभिन्न कार्यक्रम गरी नेपालमा लगानी र पर्यटन प्रवद्र्धनका लागि समकक्षी व्यवसायीहरुसँग आग्रह गरेको छ ।
विमान उडिरहेको बेला आकाशमै ककपिटमा चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएपछि नेपाल वायुसेवा निगमका बरिष्ठ पाइलट विजय लामा छानविनमा तानिएका छन् ।
गत आइतबारबाट दिल्ली उडान तालिका कटौती भई यात्रु अलपत्र पारिएको विषयलाई लिएर सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन ।
आइतबारबाट दिल्ली उडान तालिका कटौती गरिएको विषयलाई लिएर सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सहितको नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिबीच छलफल भएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एकजना खेलाडीको मृत्यु भएपछि केहीदिन रोकिएको प्याराग्लाइडिङ उडान खुला भएको छ ।
नेपाल पर्यटन बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट उठाइरहेको सेवा शुल्क खारेज हुने भएको छ ।
नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रूपैयाँ भुक्तानी गरेको छ ।
विगत केही समयदेखि बल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्दै आएको एकमात्र जजिरा एयरको उडान पनि रोकिएको छ।
सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिवन्ध) गर्ने निणर्य गरेको छ ।
दसैं सकिएर तिहार, छठपर्व लगायतका चाडपर्व नजिकिँदै छन् ।
हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का प्रतिनिधी नेपाली पर्यटन व्यवसायीहरुको सहभागितामा बंगलादेशको ढाकामा भोलि २९ सेप्टेम्बरदेखि आगामी १ अक्टोवरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेयरमा सहभागी भएका छन ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले मन्डिखाटारस्थित गेट कलेजमा पाटा आईडी नामक एउटा नयाँ कार्यक्रम सम्पन्न गरेको छ ।
मकालु एड्भेन्चर प्रालिले यति माउन्टेनबाईक रेस सम्पन्न गरेको छ ।
सिलिंक्स ट्राभलले सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले आफ्नो छुट्टै इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सञ्चालनमा ल्याएको छ ।
होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सम्बन्धीत सरोकारवालाहरुले स्वर्गीय डा. हर्क गुरुङको १६औं स्मृतिदिवसमा उनको बहुआयामिक व्यक्तित्वका बारेमा चर्चा गरेका छन ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गृह मन्त्रालयले हालै जारि गरेको पर्यटक भिसामा विदेश प्रस्तान अनुमति सम्बन्धी कार्यविधी २०७९ प्रति असन्तुष्टी जनाउँदै आपत्ति जनाएको छ ।
कोरोना विश्व महामारीपछि नराम्रोसित थला परेको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै सुधारको संकेत देदिएको छ ।