logo

सचिवालयमा ताला लगाईएकोप्रति नाट्टाद्धारा आश्चर्य व्यक्त, समस्या समाधानमा सहजिकरण गरिदिन आग्रह

    1240   पटक पढिएको


२६ फागुन/अर्थ र व्यापार – नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्ट)ले विगत केही समयदेखि संयुक्त पर्यटन ट्रेड यूनियन फोरमले नाट्टासँग केही माग राखि वार्ता गरिरहेको बेला शुक्रबार नाट्टा सचिवालयमा एक्कासी ताला लगाईएकोप्रति आश्चर्यमा परेको जनाएको छ ।

नाट्टाले आफुसँग सम्बन्धीत मागहरु पुरा गर्न प्रयास गरिरहेको बेला यसरी फोरमले नाट्टासँग भईरहेको वार्ता एवं छलफल नै छोडेर ताला लगाएका कारण अहिले नाट्टाको प्रशासनिक कार्यमा अवरोध सिर्जना भएको भन्दै आन्दोलनरत पक्षलाई अहिलेसम्म पर्यटन क्षेत्रले भोग्दै आएका विविध समस्या एवं कठिनाईको गम्भिर्यता बुझि बिनाशर्त ताला खोल्न र पर्यटन प्रवद्र्धनमा हालसम्म नाट्टाले गर्दै आएको प्रयासमा सहयोगी भूमिका खेलिदिन आव्हान गरेको छ ।
यस्ता गतिविधीले कसैलाई पनि हित नहुने भन्दै नाट्टाले यस समस्या समाधानमा सहजिकरण गरिदिन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग आग्रह गर्दै सबै पर्यटन व्यवसायीहरु र पर्यटन सम्बद्ध संघ/ संस्थाहरु एकजुटभई सामुहिक रुपमा समस्या समाधानको पहल गरिदिन आग्रह गरेको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाको हस्ताक्षरमा शुक्रबार जारि प्रेस विज्ञप्ति मार्फत नाट्टाले यस्तो आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।