logo

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले पदभार सम्हाल्दै यस्ता दुई निर्णय गरे

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सोमबार पदभार ग्रहण गरेका छन् ।

२०७९ असार १३

हवाई इन्धनमा लगाइएको कर हटाउन वायुसेवा सञ्चालक संघको माग

वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य घटाएजस्तैगरि हवाई इन्धनमा लगाइएको सबै कर हटाउन सरकारसँग माग गरेको छ ।

२०७९ असार १३

पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

हिमाल आरोही एवं आरोहणमा संलग्नहरुको प्रतिनिधीमुलक छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् ।

२०७९ जेठ २९

हेलिकोप्टरमा दुईजना चालक राख्न सकिदैन, हेलिकोप्टरको व्यापार नै धराशायी हुन्छ:वायुसेवा संचालक संघ

वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई चालक राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको बताएको छ ।

२०७९ जेठ २०

होटलबाट सिंगल युज प्लास्टिक हटाइने

नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ ।

२०७९ जेठ १८

तारा एयरको विमानमा ज्यान गुमाएका १० जनाको शव काठमाडौ ल्याईयो ,१२ जनाको ल्याइँदै

आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

२०७९ जेठ १७

तारा एयरको विमान दुर्घटनाग्रस्त फेला, १६ जनाको शव भेटियो, बाँकीको संकलन हुँदै

आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

२०७९ जेठ १६

आगामी वर्ष १० लाख पर्यटक नेपाल भित्र्याइने, होटलको नविकरण दस्तुरमा छुट

सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेटमा सो घोषणा गरेका हुन् ।

२०७९ जेठ १५

अझै भेटिएन पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको सम्पर्कविहिन विमान

पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेर बेपत्ता भएको तारा एयरको विमान अझै फेला परेको छैन ।

२०७९ जेठ १५

निजगढ विमानस्थल निर्माण थाल्ने सरकारको योजनामा सर्वोच्चको ब्रेक ,२७ वर्षदेखिको तयारी र ३ अर्ब रुपैयाँ लगानी खेर

बारास्थित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

२०७९ जेठ १३

पर्यटन बोर्डद्धारा नवनियुक्त सदस्य, नाट्टा र भिटोभका नयाँ कार्यसमितिको स्वागत, पर्यटन पुनरुत्थान हुने गरी बजेट ल्याइने

नेपाल पर्यटन बोर्डले बोर्डका नवनियुक्त सञ्चालक समितिका सदस्य तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोभ) को नयाँ कार्य समिति सदस्यलाई स्वागत गरेको छ ।

२०७९ जेठ १०

पर्वतारोहण संघको साधारणसभा स्थगन गर्न आह्वान

नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ ।

२०७९ जेठ ८

नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

सोमबार बिहान कुवेतबाट आएको जजीरा एयरवेजको एयरबस ए–३२० विमानले आफ्नो पहिलो व्यवसायीक यात्रुबहाक जहाज अवतरण गराएसँगै नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

२०७९ जेठ ३

निर्वाचनको दिन उद्धार र सरकारको निर्देशनमा हुने उडान बाहेक सबै आन्तरिक उडान बन्द

आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानविय सहायता एवं सरकारको निर्देशनमा हुने उडान बाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ।

२०७९ बैशाख २६

कीर्तिमानी आरोही कामीरिता २६ औं पटक सगरमाथा शिखरमा

कीर्तिमानी आरोही कामी रिता शेर्पा पुनः २६ औं पटक सगरमाथा शिखरमा पुगेका छन ।

२०७९ बैशाख २५

निगमको वित्तीय अवस्थामा सुधार, आठ महिनामा ८ अर्ब ३९ करोड आम्दानी

राजनीतिक हस्तक्षेप लगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ ।

२०७९ बैशाख २१

पर्यटन क्षेत्रलाई गति दिन समितिले बुझायो १८ बुँदे सुझाव

सरकारद्धारा गठित पर्यटन पुर्नरउत्थान समितिले कोरोना महामारिले थलिएको मुलुकको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन तथा पर्यटकीय गतिविधीलाई चलायमान बनाउन विभिन्न १८ बुँदे सुझाव दिएको छ ।

२०७९ बैशाख १८

सगरमाथा लगायत विभिन्न हिमाल आरोहणकालागि ८३३ जनाले लिए अनुमति

कोरोना विश्व महामारिले झन्डै तीन वर्ष थलिएको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै चहलपहल बढ्न थालेसँगै यसवर्षको बसन्त ऋतुमा सगरमाथा सहित विभिन्न हिमाल आरोहणकालागि ८३३ जनाले अनुमति लिएका छन ।

२०७९ बैशाख ११

होटल संघ र ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति

होटल संघ नेपाल (हान ) र सम्बन्धित केन्द्रीय ट्रेड युनियनबीच बढेको पारिश्रमिक लागू गर्ने सहमति भएको छ ।

२०७९ बैशाख ७

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान हट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई हटाईएको छ ।

२०७९ बैशाख ६

बैंक अफ काठमाण्डूका ग्राहकलाई ल्याण्डमार्क होटलमा १२.५ प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।

२०७८ चैत ३०

कुरिनटारमा रिभरफन क्याफे सञ्चालनमा

चितवनको कुरिनटारमा रिभरफन क्याफे सञ्चालनमा आएको छ । रिभरफन बीच रिसोर्ट हुँदै गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइन सञ्चालनमा ल्याएसंगै रिभरफन

२०७८ चैत २५

नयाँ वर्षमा नेपाल वायुसेवाको विमानले भैरहवामा परीक्षण उडान भर्ने

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले परीक्षण उडान भर्ने भएको छ ।

२०७८ चैत २१

नेउवा महासंघ र एनसेलको सहकार्यमा १५ औं दरवारमार्ग महोत्सव हुने

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबार मार्गमा सडक महोत्सव आयोजना हुने भएको छ ।

२०७८ चैत २०

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.