logo

पर्यटक आगमन संख्या बढ्यो, आठ महिनामा ३ लाख नाघे

कोरोना विश्व महामारीपछि नराम्रोसित थला परेको मुलुकको पर्यटन क्षेत्रमा हाल विस्तारै सुधारको संकेत देदिएको छ ।

२०७९ भदौ १७

थालियो पर्यटकीय गन्तव्यस्थल विशेष सरसफाई अभियान,पर्यटनमन्त्रीले गरे शुभारम्भ

पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल, ग्रीन नेपाल अभियानको नारा सहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको छ ।

२०७९ भदौ १७

काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन हुने

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएका छन ।

२०७९ भदौ १६

विदेशी नागरिक नेपाली विमानस्थलबाट तेस्रोमुलुक जान बाटो खुल्यो

कोरोना महामारिका कारण लामो समय रोकिएको सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ ।

२०७९ भदौ ७

कीर्तिमानी आरोही सानु शेर्पालाई विमानस्थलमा भब्य स्वागत

विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुलाई दोश्रोपटक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल भएका आरोही सानु शेर्पालाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत सहित नागरिक अभिनन्दन गरिएको छ ।

२०७९ भदौ ५

पर्यटक आगमसँगै आम्दानी बढ्यो,एकवर्षमा भ्रमण आय साढे ३२ अर्ब

कोरोना भाइरसको विश्व महामारीका कारण थला परेको मुलुकको पर्यटन क्षेत्रमा अहिले पर्यटक आगम संख्यामा देखिएको सुधारसँगै आम्दानी समेत बढ्न थालेको छ ।

२०७९ भदौ ३

टान अध्यक्षमा बाँस्तोला विजयी

पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् ।

२०७९ सावन ३१

सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाऔंः पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाउन सरकार लागिपरेको बताएका छन ।

२०७९ सावन ३०

रामप्रसाद सापकोटा समुहको उम्मेदवारी परिचयात्मक कार्यक्रम सम्पन्न

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुने निर्वाचनका लागि रामप्रसाद सापकोटा (कमल) को समुहले उम्मेदवारी परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।

२०७९ सावन २७

टानको अध्यक्षमा निलहरी बाँस्तोला, रामप्रसाद सापकोटा (कमल) र बोधराज भण्डारीको उम्मेद्वारी

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आगामी साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टानका नेतृत्वका लागी निलहरी बाँस्तोला र रामप्रसाद सापकोटाले प्यानल सहित र बोधराज भण्डारीले स्वतन्त्र

२०७९ सावन २६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा राम्रो बनाउन पर्यटन मन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा राम्रो र सहज बनाउन निर्देशन दिएका छन ।

२०७९ सावन २३

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम सकियो, अक्टोवरमा क्यालिब्रेसन फ्लाइट

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग सकिएको छ ।

२०७९ सावन २३

क्याथे प्यासिफिक एयरवेजले हंकङ–काठमाडौँ उडान भर्ने

हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हंकङ–काठमाडौँ सिधा उडान भर्ने भएको छ ।

२०७९ सावन २२

हिमालय एयरलाइन्सद्धारा संस्थागत सामाजिक उतरदायित्व सम्बन्धी प्रतिवेदन सार्वजनिक

निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आफुले गरेका संस्थागत सामाजिक उतरदायित्व(सीएसआर) सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

२०७९ सावन १८

लुम्बिनी गुरूयोजनाविपरीत संचालित रिसोर्टको अनुमति खारेज

लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।

२०७९ सावन १७

तीन वर्षपछि निगमले संचय कोष र नागरिक लगानी कोषलाई बुझायो १ अर्ब ३५ करोड किस्ता

नेपाल वायुसेवा निगमले ३ वर्षपछि नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता बुझाएको छ ।

२०७९ सावन ४

पर्यटन पुनरुत्थान कार्यक्रम चाँडै घोषणा हुन्छ:पर्यटन मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

२०७९ सावन ४

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई कांग्रेसले दियो सुभेच्छुक संस्थाको मान्यता

नेपाली कांग्रेसले पहिलो पटक पर्यटन व्यवसायीहरुलाई समेटेर सुभेच्छुक संस्था बनाएको छ ।

२०७९ सावन ३

हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत उडान थाल्यो

नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ ।

२०७९ सावन १

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्मा विजयी

काठमाडौंको प्रमुख पर्यटकीय बजार ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् ।

२०७९ सावन १

नाटोज अध्यक्ष अधिकारीले दिए राजिनामा ,कार्यबाहक अध्यक्षको जिम्मेवारी लोहोनीलाई

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले अध्यक्ष पदवाट राजिनामा दिएका छन ।

२०७९ असार २७

विश्वकै कान्छो सगरमाथा आरोही तामाङको निधन

सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका शम्भु तामाङको निधन भएको छ ।

२०७९ असार २३

असार १५ मा गोरखाको गण्डकी गाउँपालिकामा भिटोफ रोपाईं महोत्सव हुने

धान दिवसको अवसर पारेर असार १५ गते गाउँ पर्यटन प्रवद्र्धन मञ्च ((भिटोफ–नेपाल) ले गोरखाको गण्डकी गाउँपालिकास्थित ज्यामिरेघाटमा रोपाईं महोत्सव २०७९ आयोजना गर्ने भएको छ

२०७९ असार १४

थाई स्माइलले शुक्रबारबाट काठमाडौं–बैंकक नियमित उडान भर्ने

थाइल्याण्डको थाई स्माइल एयरवेजले आगामी शुक्रबारदेखि काठमाडौं–बैंकक नियमित उडान सुरू गर्ने भएको छ ।

२०७९ असार १३

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.