logo

ठमेल पर्यटन विकास परिषदको निर्वाचन ३२ असारमा ,आगामी नेतृत्वकालागि अधिकारी र शर्मा सहुहबीच प्रतिस्पर्धा

    1358   पटक पढिएको

२४ असार/अर्थ र व्यापार – ठमेल पर्यटन विकास परिषदको आगामी ३२ असारमा हुने २५,२६ र २७ औं साधारणसभा तथा निर्वाचनकालागि अध्यक्ष पदमा ध्रुव अधिकारी समुह र भविश्वर शर्माको समुहबीच प्रतिस्पर्धा हुने भएको छ ।
अधिकारी समुहको उपाध्यक्ष पदका उम्मेदवारहरुमा राजुमान डंगोल, गिता गुरुङ र महेश महर्जन रहेका छन । यसैगरि, महासचिवमा राजिव पाण्डे, सचिवमा रामचन्द्र गिरी,कोषाध्यक्षमा पुण्यराम लागेजु रहेका छन । सदस्यहरुमा कमल भण्डारी, रंजयमान प्रधान, श्रीकृष्ण थपलिया, बिनोद श्रेष्ठ रहेका छन । अझै बँकी सदस्यहरुको अन्तिम उम्मेदवारी आउन बाँकी रहेको छ ।
अध्यक्ष पदका अर्का प्रत्यासी उम्मेदवार शर्माले पनि आफ्नो भिन्दै समुह बनाएर उम्मेदवारी घोषणा गरेका छन । शर्माको समुहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्रीप्रसाद तिमल्सिनाले उम्मेद्वारी घोषणा गरेका छन् । शर्माको समुहका अन्य बाँकी पदमा उम्मेद्वारी घोषणा हुन बाँकी छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।