logo

कतार र जजिरा एयरले राति १२ बजेपछि उडान भर्न प्राधिकरणसँग माग्यो अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि नियमित व्यावसायिक उडान भर्नका लागि दुईवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले चासो देखाउँदै सरकारसँग अनुमति मागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा कतार एयरवेज र जजिरा एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछिको उडानका लागि आवश्यक स्लट उपलब्ध गराउन अनुमति मागेको हो ।

२०७८ मंसिर २७

धमाधम बढ्दै होटलमा लगानी, पाँच महिनामा १५ अर्बको लगानी 

लामो समय देखिएको कोरोना भाइरस महामारीको अवस्थामा समेत अहिले धमाधम होटलमा लगानी बढिरहेको पाइएको छ । कोरोनाले मुलुकको आर्थिक गतिविधिमा गम्भीर असर पुगेपछि अहिले लगानीकर्ताहरूको आकर्षण मुलुकको होटल तथा रेस्टुरेन्टमा देखिएको उद्योग विभागले जानकारी गराएको हो । उद्योग विभागमा पछिल्लो समय दर्ता भएका नयाँ उद्योगहरूको तथ्यांक विवरणअनुसार अहिले सबैभन्दा धेरै लगानी मुलुकको होटल उद्योगमा नै देखिएको छ ।

२०७८ मंसिर २७

ग्राउण्डेड चिनियाँ विमान पुनः सञ्चालनको तयारीमा निगम

सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम सञ्चालक समितिले सञ्चालन खर्च समेत धान्न नसकेको भन्दै ग्राउन्डेड गरेको चिनियाँ विमान पुनः सञ्चालनको तयारी थालेको छ ।

२०७८ मंसिर १४

चिसो बढेसँगै आन्तरिक उडान प्रभावित, हुस्सुले केहि विमानस्थलको उडान भएन

चिसो बढेसँगै आन्तरिक हवाई उडान प्रभावित भएको छ । मंगरबार बिहानैदेखि काठमाडौ लगायत विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण  आन्तरिकतर्फको हवाई उडान प्रभावित भएको हो ।

२०७८ मंसिर ७

बुद्ध एयरको रणनीतिक योजना: पाँच वर्षमा १० विमानबाट दुर्गम क्षेत्रमा उडान भर्ने

निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरलाईनले आप्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । हालसम्म सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्ध एयरले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो ।

२०७८ मंसिर ५

कोरोनाले लामो समय रोकिएको काठमाडौं–बैंकक हवाई उडान पुनः सञ्चालन हुँदै

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैंकक सीधा हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच पर्यटन मन्त्रालयमा भएको शिष्टाचार भेटघाटको क्रममा राजदूत भोरासफले आगामी केही दिनभित्रमा काठमाडौं–बैंकक नियमित हवाई उडान गरिने जानकारी गराएकी हुन् । 

२०७८ मंसिर ५

फेरि बढ्यो हवाई भाडा 

पछिल्लो पटक नेपाल आयल निगमले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले पनि आन्तरिक हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । जसका कारण यो कात्तिक महिनामै फेरि हवाई इन्धनको मुल्य बढेको हो । 

२०७८ कार्तिक २९

पाँच अर्ब लगानीको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस’ भोलिदेखि सञ्चालनमा आउने 

मुलुकको व्यवसायिक घराना गोल्यान समूहको मुख्य लगानी रहेको पाँचतारे स्तरको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौ ’ भोली सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन होटल हो ।

२०७८ कार्तिक २८

चन्द्रागिरि हिल्सले पायो बेस्ट लक्जरी रिर्सोटको अवार्ड

काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ ।

२०७८ कार्तिक २८

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम 

पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले विभिन्न १० अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रि प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिटै संसारका विभिन्न १० वटा नयाँ गन्तब्यहरुमा उडान भर्ने निर्णय गरेको हो ।

२०७८ कार्तिक २५

त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म निःशुल्क बस सेवा

त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो ।

२०७८ कार्तिक २३

सिलिंक ट्राभल्स एण्ड टुर्सको नयाँ लोगो सार्वजनिक

सिलिंक ट्राभल्स एण्ड टुर्स प्रालिले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नयाँ लोगो सार्वजनिक गरेको छ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने उदेस्यले स्थापना गरिएको सिलिंक ट्राभल्स एण्ड टुसले आफ्नो सेवाहरुलाई प्रविधिमा आधारित भएर अघि बढाउने लक्ष्यकासाथ नयाँ टिम र नयाँ सोच लिएर अगाडी बढेको सिलिंक ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक राजु ढकालले बताए ।

२०७८ कार्तिक २२

गुण एयरले सिमरा उडान थाल्यो 

निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३०  सिटको जेट्स्ट्रीम विमानद्वारा सोमबारदेखि काठमाडौ–सिमरा नियमित व्यवसायीक हवाई उडान सुरु गरेको छ । यस उडानको पहिलो दिननै सिमरामा यात्रुबाट पुर्णसाथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित भएको सो कम्पनीले जनाएको छ ।

२०७८ कार्तिक १६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा गुरागाइँ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एभिएसन सेफ्टी एन्ड सेक्युरिटी विभाग प्रमुख रहेका भोलाप्रसाद गुरागाइँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको छ ।

२०७८ कार्तिक १५

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

पर्यटन व्यवसयाीहरूले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शनिबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

२०७८ कार्तिक १४

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल

कोरोना विश्व महामारिको चपेटाबाट विस्तारै देसको पर्यटकीय गतिविधी चलायमान भईरहेको बेला सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ‘ट्राभल गाइडबुक लोन्ली प्लानेट’ले संसारभरको घुम्नैपर्ने उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको हो ।

२०७८ कार्तिक १२

मेरा पिकमा फसेका पाँच आरोही र पदप्रदर्शकको उद्धार, ग्रान्डी अस्पतालमा उपचार हुँदै

नेपाल पर्वतारोहण संघ (एनएमए) ले सोलुखुम्बुको मेरा पिक (६,४७० मिटर) अग्लो हिमाल आरोहण गरी फर्कने क्रममा बाटामै फसेकामध्ये चारजना विदेशी र एक जना नेपाली पथप्रदर्शकलाई उद्धारगरी काठमाडौँ ल्याएको जनाएको छ ।

२०७८ कार्तिक ५

प्रधानमन्त्री देउवाले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार कास्की पुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।

२०७८ असोज २५

श्री एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुग्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टयाक्सी वे बाट श्री एयरलाइन्सको विमान चिप्लिएर घाँसेमैदानतिर पुगेको छ । काठमाठौबाट नेपालगञ्जका लागि उड्न लागेको ‘९एनएएनएफ कल साइन’ भएको क्यु४००–८ विमान धावनमार्गको ट्याक्सी वेबाट चिप्लिएर घाँसै मैदानतिर पुगेको हो ।

२०७८ असोज १९

होटल ल्याण्डमार्कको चाडपर्व लक्षित प्याकेज सार्वजनिक

ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा ले आन्तरिक पर्यटकहरुलाई लक्षित गरि चाडपर्व लक्षित प्याकेज सार्वजनिक गरेको छ । यस अफर ल्याण्डमार्क

२०७८ असोज १४

विमानको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

आकासमा उडेको विमानमा पटकपटक समस्या देखिएर हवाई यात्रुले अनावश्यक सास्ती भोग्नुपरेको र दुर्घटना हुन सक्ने जोखिम बढ्न थालेपछि सरकारले मुलुकमा सञ्चालनमा रहेका विभिन्न कम्पनीका विमानको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले अब नेपालमा सञ्चालन हुने सबै वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

२०७८ असोज १४

तारा एयरले २३ असोजबाट पोखरा–जोमसोम नियमित उडान भर्ने

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी २३ असोजदेखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस संक्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो बन्द रहेको पोखरा–जोमसोम नियमित उडान सेवा लाई सुचारु गर्न लागेको सो एयरलाइन्सले जनाएको छ ।

२०७८ असोज १४

४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘द क्लिफ प्रालि’ सम्मानित

४२ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा एडभेञ्चर स्पोर्ट्सको तर्फबाट ‘द क्लिफ प्रालि’ सम्मानित भएको छ ।  सोमबार पर्यटन बोर्डमा आयोजित कार्यक्रम मार्फत कम्पनीका क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की र वर्ल्डवाइड एडभेञ्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका हुन् ।प्रत्येक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पर्यटन दिवसको अवसरमा पारेर पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गर्ने गर्छ ।

२०७८ असोज ११

गंभिर दुर्घटनाबाट बच्यो बुद्ध एयरको विमान 

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।सुरक्षित अवतरण गराउन काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको सो विमान केहीबेर अघि अवतरण भएको हो । विमान सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ ।

२०७८ असोज ११

 डेढवर्ष पछि खुल्यो अनअराइभल भिसा

पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै जनाथालेसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटककालागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्य अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो ।

२०७८ असोज ८

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.