logo

सोसाइटी इन्टरनेसनल ट्राभल गरुडा इन्डोनेसियाको जनरल सेल्स एजेन्टमा नियुक्त 

गरुडा इन्डोनेसियाले नेपालको लागि जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसलाई नियुक्त गरेको छ ।

08-01-21

हिउँदे सिजनमा ६ वटा हिमाल आरोहण गर्न १६ जनाले लिए अनुमति

हिउँदे सिजनमा ६ वटा हिमाल आरोहण गर्नका लागि कुल १६ जनाले आरोहण अनुमति लिएका छन् ।   

07-01-21

सन् २०२० मा पर्यटक आगमन २ लाख ३० हजार मात्रै, २०२१ मा के होला ?

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा २ लाख ३० हजार पर्यटक मात्रै नेपाल भित्रिएका छन् ।

03-01-21

मनकामना केबुलकार ७ दिन बन्द हुने

मनकामना केबुलकार पुस १४ गतेदेखि पुस २० गतेसम्म एक सातका लागि बन्द गरिने भएको छ । 

28-12-20

इमान बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने उद्देश्य राखेको छैनः नवनियुक्त पर्यटनमन्त्री ढकाल 

नवनियुक्त पर्यटनमन्त्री भानुभक्त ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने आफ्नो राजनीतिक उद्देश्य नभएको बताएका छन् । 

27-12-20

नेकपा ओली समूहका नेता मणि थापा पर्यटन मन्त्री बन्ने, शपथ सात बजे

नेकपा ओली समूहका नेता मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् ।  

25-12-20

सगरमाथा इन्स्योरेन्स र होटल ल्याण्डमार्कबीच सम्झौता

सगरमाथा इन्स्योरेन्स कम्पनी र होटल ल्याण्डमार्क तथा सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि.बीच सम्झौता भएको छ । 

25-12-20

प्रमको असंवैधानिक व्यवहारका कारण राजिनामा दिँएः पर्यटनमन्त्री भट्टराई

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछिल्लो समय विकसित अलोकतान्त्रिक घटनाक्रमका कारण जिम्मेवारीमा बस्न अनुपयुक्त लागेकोले राजिनामा दिएको बताएका छन् । 

21-12-20

कैलाश टुर्स अपरेटर्सको अध्यक्षमा बस्नेत विजयी

कैलाश टुर्स अपरेटर्सको नेपालको शुक्रवार भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ । 

18-12-20

पर्यटन व्यवसायी तथा युवा नेता दाहालद्धारा भवन निर्माणका लागि सहयोग 

पर्यटन व्यवसायी तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि  लिला बल्लब दाहाल (काका)ले नेपाली काङ्ग्रेस ओखलढुंगाको पार्टी कार्यलय भवन निर्माणका लागि नगद सहयोग गरेका छन् ।

16-12-20

सातामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

10-12-20

चारदिने ‘जाऔँ है पोखरा' अभियान शुरु

पश्चिमाञ्चल होटल संघ पोखराले आज मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने ‘जाऔँ है पोखरा' अभियान शुरु गरेको छ । 

09-12-20

आठ महिनापछि मनकामना मन्दिर र केवलकार खुल्दै

कोरोनाभाइरस महामारी नियन्त्रणमा लागि गत चैतमा लगाईएको लकडाउनयता बन्द रहेको मनकामना मन्दिर र केवलकार आईतबारदेखि पुनः खुला हुने भएको छ ।  

09-12-20

सर्वोच्च शिखर सगरमाथाको उचाई अबदेखी ८८४८.८६ मिटर

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा भएको छ । सार्वजनिक गरिएको नयाँ उचाइ अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । 

08-12-20

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएको छ । 

07-12-20

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न निर्देशन दिएको छ।

06-12-20

सन् २०२० को ११ महिनामा २ लाख २० हजार पर्यटक नेपाल भित्रिए

सन् २०२० को ११ महिनामा विभिन्न मुलकबाट २ लाख २० हजार १ सय २० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये बढी संख्या नेपालमा लकडाउन सुरु हुनुभन्दा अगाडी जनवरीदेखी मार्चसम्मको हो । 

03-12-20

माउन्टेन फ्लाइट सुरु गर्दै बुद्ध एयर, एउटा टिकट किन्दा अर्को फ्री

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आठ महिनाको अन्तरालपछि माउन्टेन फ्लाइट सुरु गर्ने भएको छ।

29-11-20

सबै धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले भूकम्पबाट क्षति पुगेका सबै सांस्कृतिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न गरिने बताएका छन् । 

27-11-20

पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्किन चार वर्ष लाग्छ: भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्किन चार वर्ष लाग्ने बताएकी छिन् ।

26-11-20

महासंघको केन्द्रिय सदस्यमा पर्यटन व्यवसायी थपलियाको उमेद्धवारी

नेपाल उद्योग बाणिज्य महासंघको यही मंसिर ११ देखी १३ गते सम्म हुने निर्वाचनमा चन्द्र ढकाल समुहबाट पर्यटन व्यवसायी रामशरण थपलियाले पुनः दोस्रो कार्यकालका लागि एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् ।

24-11-20

हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

कोभिड–१९ बाट संक्रमित ७२ वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । 

20-11-20

८ महिनापछि खुल्यो लुम्बिनी

विश्वव्यापी कोरोना महामारीका कारण बन्द रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । 

19-11-20

कतारका राजकुमार अब्दुल्लाद्धारा आमदब्लम हिमालको सफल आरोहण

कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले सगरमाथा क्षेत्रमा पर्ने ६८१२ मिटर उचाईको आमदब्लम हिमालको सफल आरोहण गरेका छन् ।

11-11-20

अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्धारा पर्यटन बोर्डका निवर्तमान सीईओ जोशी सम्मानित

वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा  टुरिज्म रिकभरी टास्कफोर्स–नेपालका संयोजक दीपक राज जोशीलाई अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मान गरेको छ ।

10-11-20

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.