३ पौष / अर्थ र व्यापार- कैलाश टुर्स अपरेटर्सको नेपालको शुक्रवार भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ ।
अपरेटर्सको अध्यक्षमा जितेन्द्र बस्नेत,प्रथम उपाध्यक्षमा लिला वल्दव दाहाल (काका),द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद ढकाल,महासचिवमा प्रचण्ड मानन्धर,सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदिप पण्डित निर्वाचित भए । त्यस्तै सदस्यहरुमा सुर्य प्रसाद पाठक,बसन्त वराल,राजन श्रेष्ठ,रामचन्द श्रेष्ठ र विवेक राज देवकोटा निर्वाचित भए ।
तपाईको प्रतिक्रिया