logo

ल्याण्डमार्क होटलद्वारा नयाँ वर्षको अवसरलाई लक्षित गरेर आकर्षक प्याकेज सार्वजनिक

ल्याण्डमार्क फरेस्ट पार्क सौरहा चितवन तथा होटल ल्याण्डमार्क पोखरा र काठमाडौँले नयाँ वर्षको अवसरलाई लक्षित गरेर विभिन्न प्याकेज सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७६ का लागि होटलले नेपालीहरूका

15-04-19

नुवाकोटमा पछिल्लो समयमा होटलमा लगानी गर्ने क्रममा बढोत्तरी

नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा १० वटा गाउँपालिका रहेको नुवाकोटमा होटल क्षेत्रमा मात्रै तीन अर्ब रुपैयाँ लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको

15-04-19

भिटोफ नेपालले गन्तव्य दोरम्बा अध्ययन भ्रमण आयोजना गर्ने

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले नेपाल भ्रमण बर्ष सन २०२० को लक्ष्यलाई सफल बनाउन साँस्कृतिक र प्राकृतिकरुपले भरीपुर्ण रामेछाप जिल्लाको दोरम्बा

14-04-19

पर्यटकीय नगरी पोखराबाट नेपाल भ्रमण बर्ष २०२०को शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणमा पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले

14-04-19

धार्मिक पर्यटन पूर्वाधार निर्माणका लागी विराटज्ञान महायज्ञ हुने

आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौंको पशुपतिक्षेत्रमा श्रीमद्भागवत विराटज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । चितवनको देवघाटमा ३०

08-04-19

रिभरफनलाई आउटस्ट्याण्डिङ एड्भेञ्चर रिसोर्ट अवार्ड

त्रिशुली नदीको किनारमा अवस्थित कुरिनटारस्थित रिभरफन बिच रिसोर्टले दक्षिण एशियाको आउटस्ट्याण्डिङ एड्भेञ्चर रिसोर्ट अवार्ड–२०१९ प्राप्त गरेको छ ।

08-04-19

दरवारमार्गमा सुविधासम्पन्न ल्याण्डमार्क काठमाडौं होटल सञ्चालनमा

विगत दुई दशकभन्दा लामो समयदेखि होटल व्यवसायमा सक्रिय ल्याण्डमार्क ग्रुपले काठमाडौंको दरवारमार्गमा ल्याण्डमार्क काठमाडौं होटल सञ्चालनमा ल्याएको छ । 

03-04-19

नाट्टा सुदुरपश्चिम शाखाको अध्यक्षमा भट्ट निर्विरोध

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदुरपश्चिम प्रदेशको शनिवार सम्पन्न छैठौं वार्षिक साधारणसभाले पुनः मायाप्रकाश भट्टको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ ।

01-04-19

नाट्टाद्वारा पर्यटन सचिव सापकोटा समक्ष सुझाव पेश

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई भेटि सुझाव पेश गरेको छ । 

28-03-19

पदयात्रा क्षेत्रमा विदेशी लगानी गर्न दिने भन्ने समाचारप्रति टानद्वारा गम्भीर ध्यानाकर्षण

ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)द्वारा पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताइएको छ । टानका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गरी पदयात्रा

24-03-19

पर्यटन श्रमिकको माग सम्बोधन नभए चैत २१ गतेबाट आन्दोलन थाल्ने चेतावनी

पर्यटन क्षेत्रका श्रमिकहरुको कार्यक्षेत्रमा पाउनुपर्ने सेवा सुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी यूनिट्राभले सबै पर्यटन क्षेत्रमा

21-03-19

नेपाल भ्रमण वर्ष–२०२०को युरोपबाट शुभारम्भ 

युरोपको बर्लिनमा नेपाल भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ । बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका

10-03-19

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टद्वारा बैशाखमा आन्तरिक पर्यटन मेला आयोजना गरिने

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘डोमेस्टीक टुरिजम मार्ट–२०१९’ आयोजना गर्ने भएको छ । आइतबार पर्यटन बोर्डमा आयोजित पत्रकार

03-03-19

नेपाल पर्यटन बोर्डद्वारा इजरायलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार

नेपाल पर्यटन बोर्डद्वारा इजरायलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरिएको छ । इजरालयमा भएको इन्टरनेशनल मेडिटेरिनियन टुरिज्म मार्केटमा नेपाल पर्यटन बोर्डले पनि स्टल राखेर नेपालका पर्यटकीय क्षेत्रको

14-02-19

ठमेल ईको रिसोर्टमा प्रादेशिक फुड फेस्टिवल आयोजना हुने

आगामी माघ २६ गते पर्यटकीय स्थल ठमेलस्थित ठमेल ईको रिसोर्टमा प्रादेशिक फुड फेस्टिवल आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा

07-02-19

फेक रेस्क्युका समाचारका कारण भ्रमण वर्षलाई नकारात्मक असर पर्ने नाट्टाको ठहर

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले फेक रेस्क्युका सम्बन्धमा प्रकाशित समाचारहरुले नेपालको समग्र पर्यटन क्षेत्रलाई प्रतिकुल प्रभाव पार्ने मात्र नभै

29-01-19

नेपाल राष्ट्र बैंकद्वारा पर्यटकीय क्षेत्रको अध्ययन, पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि

सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन

27-01-19

पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्न गणेश हिमाल आरोहण दिवस मनाइयो

गणेश हिमाल पर्यटन विकास समिति (जिएचटिडीसी) ले गणेश हिमाल आरोहण दिवस मनाएको छ ।  पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार ठमेलको पक्नाजोलस्थित गोकर्ण हाउस रेष्टुरेण्टमा गणेश हिमाल

25-01-19

फितुरमा नेपाल प्रवद्र्धन गर्दै नेपाली पर्यटन व्यवसायिहरु

गत जनवरी २३ देखि स्पेनको मेड्रिडमा आयोजना भईरहेको ट्राभल फेयर फितुरमा नेपाली पर्यटन व्यवसायि र पर्यटन क्षेत्रका सेवा प्रदायकहरुले नेपाल प्रवद्र्धन गरिरहेका छन

24-01-19

फितुरमा १६ नेपाली सेवा प्रदायक सहभागी हुँदै

जनवरी २३ देखि २७ सम्म स्पेनको मेड्रिडमा आयोजना हुने ट्राभल फेयर फितुरमा सहभागी हुन नेपाली पर्यटन व्यवसायि र पर्यटन क्षेत्रका सेवा प्रदायकहरु मेड्रिड तर्फ प्रस्थान गरेका छन

21-01-19

खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि

सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । यो वर्ष अहिलेसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेको

16-01-19

पर्यटन क्षेत्रको कानुनी सुधारका लागी सहयोग रहन्छ : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन । नेपाल एशोसियशन अफ टुर एण्ड

15-01-19

आइएमर्ई ट्राभलद्वारा चन्द्रागिरीसम्म सटल बस सेवा प्रारम्भ

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ ।

01-01-19

सरकारले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य पुरा गर्न आवश्यक स्रोत साधन जुटाउने

सरकारले सन् २०२० का लागि नेपाल भ्रमण घोषणा गरी प्रचार प्रसार अभियानलाई अगाडि बढाएको छ । भ्रमण वर्षका लागि १०० नयाँ गन्तव्य समेत निर्धारण गरेको छ । निर्धारित भएका गन्तव्यलाई प्रचार प्रसार र आवश्यक

31-12-18

बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट लुम्बिनीमा आयोजना हुने

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागी गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आगामी २०१९ जनवरी १० देखि १२ सम्म बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजना हुने

25-12-18

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.