२३ भाद्र / अर्थ र व्यापार- चितवनमा निर्मााणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी पर्यटन व्यवसायी गोकर्णसिंह थापाले रु.बीस हजार रुपैयाँ सहयोग गरेका छन । धुर्मुस–सुन्तली फाउण्डेसनले सो रंगशाला निर्माण गरिरहेको छ ।
थापा आलय होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक हुन । हाल क्यानडा निवासी थापाले आफ्नो जन्मस्थान धादिङ बुढाथुममा सामुदायिक भवनको समेत निर्माण गरेका थिए ।
तपाईको प्रतिक्रिया