logo

भिटोफ निर्वाचनका लागी सिंखडा समुहको घोषणापत्र सार्वजनिक

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को आगामी श्रावण १५ गते हुने निर्वाचनका लागी अध्यक्षका प्रत्याशी ध्रुव सिंखडा समुहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

28-07-18

भिटोफ निर्वाचनका लागी पाण्डे समुहको घोषणापत्र सार्वजनिक

गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को आगामी श्रावण १५ गते हुने निर्वाचनका लागी अध्यक्षका प्रत्याशी बासुदेव पाण्डे समुहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

27-07-18

भिटोफ नेपालमा ध्रुव सिंखडा र बासुदेव पाण्डे प्यानलको उम्मेद्वारी

आगामी श्रावण १५ गते हुने गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को निर्वाचनमा मञ्चका पूर्व उपाध्यक्ष ध्रुव सिंखडा र महासचिव वासुदेव पाण्डेको प्यानल विच प्रतिस्पर्धा हुने भएको छ ।

26-07-18

वातावरणमन्त्री बस्नेत भन्छन–विद्यमान नियमकै कार्यान्वयन भएपनि सगरमाथा सफाई हुन्छ 

वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले सगरमाथाको सफाईको लागि नेपाल सरकारको विद्यमान ऐन, कानुन र नियमहरु मात्रैको पालना भए

24-07-18

पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व, नाट्टा तथा टानको पूर्ब अध्यक्ष टेकचन्द्र पोखरेलको निधन

७ साउन/अर्थ र व्यापार– नेपालको पर्यटन प्रबर्द्धनको क्षेत्रमा उल्लेख्यनिय योगदान दिनुभएका ब्यवसायी, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पूर्ब अध्यक्ष टेकचन्द्र पोखरेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको छ ।  

23-07-18

भिटोफ नेपालको उपाध्यक्षमा युवा पर्यटन व्यवसायि गोपाल थापाले उम्मेदवारी दिने

आगामी श्रावण १५ गते हुने ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को निर्वाचनमा युवा पर्यटन व्यवसायी गोपाल थापाले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन ।

21-07-18

देवकोटाले भिटोफमा उम्मेदवारी दिने 

२ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनमा क्रोसा नेपाल ऐडभेन्चर प्रालिका प्रबन्धनिर्देशक नकुल देवकोटाले अध्यक्षको उम्मेदवारी दिने बताएका छन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) को यही साउन १५ गते गइरहेको निर्वाचन हुदैछ ।

18-07-18

२०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्यामा १६.४ प्रतिशतले बृद्धी

१ साउन/अर्थ र व्यापार– गत वर्षको तुलनामा सन् २०१८ को पहिलो छ महिनामा नेपाल आउने पर्यटकको संख्या १६.४ प्रतिशतले बढेको छ । अध्यागमन विभागका अनुसार गत वर्ष छ महिना अवधिभर पाँच लाख २० हजार १४ पर्यटक भित्रिएका थिए भने यस वर्ष पाँच लाख ६५ हजार एक सय ५९ पर्यटक भित्रिएका छन् ।

18-07-18

लोन्ली प्लानेटको घुम्नैपर्ने एसियाका १० स्थान मध्ये लुम्बिनी सातौं स्थानमा 

२९ आषाढ/अर्थ र व्यापार– घुमफिरसम्बन्धी वेबसाइट लोन्ली प्लानेटले सन् २०१८ मा एसियामा घुम्नैपर्ने १० स्थानको सूची सार्वजनिक गरेको छ । यस सूचीमा बुद्धको जन्मस्थल लुम्बिनी सातौं स्थानमा रहेको छ ।

13-07-18

टानमा अबैध रुपमा कर्मचारी नियुक्त

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले अवैध रुपमा कर्मचारी नियुक्त गरेको खुल्न आएको छ । असार २५ गते टानका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा बसेको टानको

10-07-18

मानसरोवर यात्रामा गएका दुई भारतीय नागरिकको मृत्यु

१९ आषाढ÷अर्थ र व्यापार– मानसरोवर यात्रामा गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा  भारतीय नागरिक  भिभि गान्धि र माउद्रेदाफ नारायनन् लिला रहेका छन् ।

03-07-18

मानसरोवरमा सयौं पर्यटक बिरामी, खराब मौषमका कारण उद्धारमा ढिलाई 

१९ आषाढ/अर्थ र व्यापार– अक्सिजनको कमी र खराब मौषमका कारण मानसरोवर यात्रामा गएका सयौं पर्यटक बिरामी परेका छन् । 

03-07-18

इन्डो–नेपाल फ्रेन्डसिप मिट मा नेपाल–भारत पर्यटन प्रवर्द्धनमा जोड

१९ आषाढ/अर्थ र व्यापार– भारतको कोलकातास्थित नेपालको महावाणिज्य दूतावासले भारतको पश्चिम बंगाल स्थित पर्यटकिय केन्द मिरिकमा आयोजित तेस्रो ‘इन्डो–नेपाल फ्रेन्डसिप मिट’ सम्पन्न भएको छ ।

03-07-18

भिटोफ नेपालको रोपाई महोत्सव २०७५ सम्पन्न

आषाढ १७/ अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा रोपाई महोत्सव २०७५ मनाएको छ । 

30-06-18

न्युरोड ट्राभलका स्तरीय पर्यटक बस सञ्चालनमा 

न्युरोड ट्राभल एण्ड टुर्स प्रा.लि.ले नेपाली र विदेशी पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले काठमाडौं–पोखरा चल्ने पर्यटक बस सञ्चालनमा ल्याएको छ ।

26-06-18

पर्यटन व्यवसायी संगठन नेपालको घोषणा जेष्ठ ९ मा हुने

नवगठित पर्यटन व्यवसायी संगठन नेपालको औपाचारीक घोषणा एवं नेतृत्व परिचयात्मक कार्यक्रम आगामी जेष्ठ ९ गते बुधवार होटल उडल्याण्ड काठमाडौंमा हुने भएको छ ।

21-05-18

विश्व साईकल यात्री अनिशको समुहले ग¥यो साईकलबाटै बीस देशको भ्रमण

विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकल वाट विश्वका बीस वटा मुलुकको भ्रमण गरेको छन । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको

18-05-18

नेपालको सम्वृद्धि यात्रामा पानी नै महत्वपूर्ण : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल राजनीतिक रुपमा स्थिरता तर्फ अगाडी बढेको वताउँदै अव देश सम्बृद्धी तिरको यात्रामा अगाडी बढेको वताएका छन

11-04-18

नाट्टा र एब्टो बीच बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्ने सम्झौता 

नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र एशोसियशन अफ बुद्धिष्ट टुर्स अपरेटर विहार (एब्टो) भारत बीच दुई देशमा बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ ।

09-04-18

नाट्टाको सुझाव बुझ्दै मन्त्री अधिकारीद्वारा तत्काल सम्भव हुने काम केही दिनमै सुरु गर्ने प्रतिवद्वता

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई पर्यटन क्षेत्रमा तत्काल गर्नुपर्ने र दीर्घकालीन

23-03-18

चन्द्रागिरि पर्यटनको महत्वपूर्ण प्रडक्ट : पर्यटन मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारले पर्यटकीय गन्तब्य चन्द्रागिरिलाई पर्यटनको महत्वपूर्ण प्रडक्टको रुपमा विकास गरिने बताएका छन ।

21-03-18

नाटोजमा शिव अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वा्चित

काठमाडौं । समग्र पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को नयाँ कार्यसमिति निर्विरोध रुपमा निर्वा्चित भएको छ । संघको केन्द्रीय कार्यलय कमलादीमा विहिबार सम्पन्न उम्मेद्धार मनोनयन पत्र दर्ताको क्रममा सबै पदमा एक एक जनाको मात्रै उम्मेद्धारी परेको हो । 

08-02-18

टुर्गानको अध्यक्षमा तामाङ

टुरिष्ट गाईड एशोशियसन अफ नेपाल (टुर्गान) को वार्षिक साधारणसभाले केदार तामाङको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । कार्यक्रसमितिको वरिष्ठ

26-01-18

नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल

पोखरा । नाट्टा क्षेत्रीय संघ पोखराको अध्यक्षमा सन्तोष पोखरेल सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । पोखरेलसहित प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भएको संघका अध्यक्ष दिलप्रसाद गौतमले जानकारी दिए ।

25-01-18

पर्यटन सेवा शुल्कले गरायो फाईदा, बोर्डको आम्दानी बढेर ८७ करोड

काठमाडौँ,  नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ ।

22-01-18

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.