logo

नेपाल राष्ट्र बैंकद्वारा पर्यटकीय क्षेत्रको अध्ययन, पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि

सरकारले पर्यटन क्षेत्रमा गरेको लगानी तथा प्रचार प्रसारका कारण पछिल्लो दिनमा पर्यटकस्तरीय भौतिक पूर्वाधारको विकासमा गुणस्तरीय उपलब्धि देखिन

27-01-19

पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्न गणेश हिमाल आरोहण दिवस मनाइयो

गणेश हिमाल पर्यटन विकास समिति (जिएचटिडीसी) ले गणेश हिमाल आरोहण दिवस मनाएको छ ।  पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार ठमेलको पक्नाजोलस्थित गोकर्ण हाउस रेष्टुरेण्टमा गणेश हिमाल

25-01-19

फितुरमा नेपाल प्रवद्र्धन गर्दै नेपाली पर्यटन व्यवसायिहरु

गत जनवरी २३ देखि स्पेनको मेड्रिडमा आयोजना भईरहेको ट्राभल फेयर फितुरमा नेपाली पर्यटन व्यवसायि र पर्यटन क्षेत्रका सेवा प्रदायकहरुले नेपाल प्रवद्र्धन गरिरहेका छन

24-01-19

फितुरमा १६ नेपाली सेवा प्रदायक सहभागी हुँदै

जनवरी २३ देखि २७ सम्म स्पेनको मेड्रिडमा आयोजना हुने ट्राभल फेयर फितुरमा सहभागी हुन नेपाली पर्यटन व्यवसायि र पर्यटन क्षेत्रका सेवा प्रदायकहरु मेड्रिड तर्फ प्रस्थान गरेका छन

21-01-19

खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि

सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ । यो वर्ष अहिलेसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेको

16-01-19

पर्यटन क्षेत्रको कानुनी सुधारका लागी सहयोग रहन्छ : सभामुख महरा

सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन । नेपाल एशोसियशन अफ टुर एण्ड

15-01-19

आइएमर्ई ट्राभलद्वारा चन्द्रागिरीसम्म सटल बस सेवा प्रारम्भ

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई ट्राभलले अंग्रेजी नयाँ वर्ष–२०१९ को अवसरमा पानीपोखरीदेखि चन्द्रागिरिसम्म सटल बस सेवाको प्रारम्भ गरेको छ ।

01-01-19

सरकारले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य पुरा गर्न आवश्यक स्रोत साधन जुटाउने

सरकारले सन् २०२० का लागि नेपाल भ्रमण घोषणा गरी प्रचार प्रसार अभियानलाई अगाडि बढाएको छ । भ्रमण वर्षका लागि १०० नयाँ गन्तव्य समेत निर्धारण गरेको छ । निर्धारित भएका गन्तव्यलाई प्रचार प्रसार र आवश्यक

31-12-18

बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट लुम्बिनीमा आयोजना हुने

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागी गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आगामी २०१९ जनवरी १० देखि १२ सम्म बुद्धिस्ट ईन्टरनेशनल ट्राभल मार्ट (बिआईटिएम) को आयोजना हुने

25-12-18

पर्यटन व्यवसायी धमलालाई नेपाल्स वुमन लिडर अवार्ड

पर्यटन व्यवसायी पम्फा धमलाले नेपाल्स वुमन लडर्स अवार्ड–२०१८ प्राप्त गरेकी छन । धमलालाई सो अवार्ड सिएमओ एशिया नामक भारतिय संस्थाले प्रदान गरेको हो । सिएमओ

17-12-18

११ महिनामा १० लाख पर्यटक नेपाल भित्रिए 

सन् २०१८ को पहिलो ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म)मा नेपालमा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन

13-12-18

खुम्बु भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु

खुम्बु भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु

09-12-18

नाटोज अब महासंघ बन्ने

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को शनिबार सम्पन्न चुमखोला विस्तारित बैठकले नाटोजलाई महासंघ बनाउने निर्णय गरेको छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै

09-12-18

दिपज्योति ट्राभल्सको काठमाडौं–जनकपुरधाम बस सेवा सञ्चालनमा

दिपज्योति एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले काठमाडौं–जनकपुरधाम पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि दिपज्योति ट्राभल्सले काठमाडौं–पोखरा बस सेवा सञ्चालन गर्दै आएको थियो ।

16-11-18

अमेरिकी अभिनेता तथा खेलाडी रोवर्ट डोबिन्स्की नेपाल भ्रमणमा 

अमेरिकी अभिनेता तथा एथलेटिक्स खेलाडी रोवर्ट(बबी) डोबिन्स्कीले नेपाल भ्रमण सम्पन्न गरेका छन । अमेरिकी अभिनेता तथा एथलेटिक्स खेलाडी रोवर्टले नेपालमा नौ दिन विताएर

06-11-18

नेपाल पर्वतारोहण संघको ४५ औं वार्षिकोत्सव सम्पन्न

नेपाल पर्वतारोहण संघ (एनएमए) को ४५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विहिबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वार्षिकोत्सवको

01-11-18

बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनमा मकालु एडभेन्चर

बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनका लागी मकालु एडभेन्चर प्रा.लि.ले “सेभ आवर विग क्याट्स” भन्ने नाराका साथ ट्रेक फर विग क्याट्स अभियान सञ्चालन गर्ने भएको छ । 

31-10-18

नियमनको अभावमा पर्यटन क्षेत्रमा बढ्दो विकृति

हामी हाल प्रविधिको यूगमा छौ । प्रविधिको प्रयोगबाट संसार एउटा सानो डिभाईसमा आईसकेको छ । तर त्यसको उचित प्रयोग र निगरानीको अभावमा कुनै एक पक्षलाई बेफाईदा पनि गरेको छ ।

21-09-18

विश्व पर्यटन दिवसको अवसरमा नाट्टाले फुटसल आयोजना गर्ने

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । नाट्टाले आगामी सेप्टेम्बर २२ मा

18-09-18

टानद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले एक कार्यक्रमको आयोजना गरी मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनरअप प्रकृति ढकाल

07-09-18

सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाली व्यवसायिको टोलि चीन प्रस्थान

आगामी सेप्टेम्बर ४ देखि ९ तारिखसम्म चीनको लसानमा आयोजना हुने सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा नेपाली

03-09-18

आफ्नो क्षमतालाई निखार्ने अबसर पाएँ

विशेषगरि पोखरामा रहेका तालहरु निकै फोहर हुँदै गएको मैले पदेखेको छु । देशैभरिका तालहरुको संरक्षणमा केहि गर्ने योजना छ । त्यस्तै सामाजिक कामहरुमा पनि सक्रिय रहने योजना

03-09-18

पर्यटन र प्रविधिलाई जोड्न पहल गर्नेछु

मैले बुझेसम्म नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसंग अझै राम्रोसंग जोड्न सकिएको छैन । प्रविधिको माध्ययमबाट नेपालको पर्यटन प्रवद्र्धनमा केहि गर्ने योजना

03-09-18

नाट्टाद्धारा पर्यटन क्षेत्रको विकासको लागि हवाई क्षेत्रको विस्तार गर्न माग

१ भदौ/अर्थ र व्यापार–  नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) र नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकहरु बिच आज भेटवार्ता भएको छ ।   नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न माग गरेको छ ।   साथै नाट्टाले विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न पनि माग गरेको छ । नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगन्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ ।

17-08-18

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द 

३० साउन/अर्थ र व्यापार–  आउदो भदौ १४ र १५ गते आयोजना हुन गईरहेको बिमस्टेक सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनेको लुम्बिनी र पोखरा भ्रमण रद्द गरिएको छ ।  सुरक्षाको कारण लुम्बनी र पोखरा भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ । भारतीय दूतावास र नेपाल सरकार भ्रमणको तयारीमा जुटिसकेका थिए । ‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि सहभागी हुनेहुंदा नेपाल सरकारले सबैलाई सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने भएकाले भारतकै तर्फबाट पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ । 

15-08-18

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.