logo

नाट्टाद्वारा मिस टुरिजमका विजेताहरुलाई बधाई ज्ञापन, विजेताहरुले पर्यटन क्षेत्रको सकारात्मक प्रचार गर्नुपर्ने अध्यक्ष पाण्डेको धारणा

 नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक कार्यक्रमको आयोजना गरि मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई

18-08-19

नेपाल भ्रमण वर्षको लोगो प्रयोग गर्न नाट्टाको आग्रह

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष २०२० को लोगो आफ्ना सामाजिक सञ्जाल, लेटर हेड, भिजिटिङ कार्ड, ब्रोसर, विज्ञापन तथा प्रचार प्रसार सामाग्रीहरुमा प्रयोग

15-08-19

हिमालयन ग्लासियरको ब्राण्ड एम्बेसडरमा कामिरिता शेर्पा नियुक्त,शेर्पाले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा सहयोग गर्ने

हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल कम्पनीले कम्पनीको प्रमुख एड्भेञ्चर कन्सल्टेन्ट तथा ब्राण्ड एम्बेसडरमा २४ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

08-08-19

नाट्टाद्वारा पर्यटन मन्त्रीसमक्ष १२ बुँदे सुझाव पेश

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईलाई भेट गरि पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा १२ बुँदे सुझाव पेश गरेको छ ।

05-08-19

नाट्टा ५ नम्बर प्रदेशको अध्यक्षमा अधिकारी

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ५ नम्बर प्रदेशको अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) चयन भएका छन । शनिवार भएको साधारणसभाले अध्यक्षमा

28-07-19

टान कोषाध्यक्षमा बासु लम्सालले उम्मेदवारी दिने, टानलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्य

ट्रेकिङ एजेन्सिज एशोेशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा एड्भेञ्चर हिमालय सर्किट ट्रेक्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बासु लम्सालले कोषाध्यक्ष पदमा उम्मेदवारी

18-07-19

भिटोफ नेपालको साधारणसभा श्रावण १५ मा हुने

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को २३ औं वार्षिक साधारणसभा तथा २३ औं गाउँ पर्यटन दिवस आगामी श्रावण १५ (जुलाई ३१) का दिन काठमाडौंमा आयोजना हुने

15-07-19

श्रावण १ देखि निभास बुटिक होम सञ्चालनमा आउने

निभास बुटिक होममा फेमिलि रुम,स्विट रुम र डिलक्स रुम रहेका छन । त्यसका साथै रुफ टप रेष्टुरेण्ट र एक सय जना क्षमताको सेमिनार हल समेत रहेको छ । हरेक रुमहरु पाँचतारे होटलको सेवा सुविधासरह

07-07-19

पर्यटन क्षेत्रको विकासमा डिजिटल मार्केटिङमा जोड

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टाका सदस्य पर्यटन व्यवसायी एंव कार्यरत कर्मचारीहरुलाई आधुनिक प्रविधि तथा डिजिटल मार्केटिङ र यसको पछिल्लो ट्रेण्ड

05-07-19

काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौंको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी एकाइको संयुक्त लगानीमा काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरूको

04-07-19

जर्सिङपौवामा खुल्यो नेशनल माउन्ट भ्यु रिसोर्ट  

काठमाडौंको ब्यस्त जिन्दगी बिताउनेहरुलाई लक्षित काठमाडांैको उत्तर पुर्वी जर्सिङ पौवामा नेशनल माउण्ट भ्यु रिसोर्ट सञ्चालनमा आएको छ । जर्सिगपौवामा साना र कम

25-06-19

भिटोफ नेपालले असार १५ मा रोपाईं महोत्सव गर्ने

धान दिवसको अवसर पारेर गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ नेपाल) र धादिङको धुनेवेशी नगरपालिकाले संयुक्त रुपमा आगामी असार १५ गते रोपाईं  महोत्सव आयोजना गर्ने भएका

24-06-19

टानको ४१ औं साधारणसभा भाद्र २० गते हुने

 ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) को ४१ आंै वार्षिक साधारणसभा आगामी भाद्र २० (सेप्टेम्बर ६) का दिन हुने भएको छ । आईतवार बसेको टानको ३९ औं पूर्ण बैठकले

23-06-19

जापानको नागोयामा ‘नेपाल महोत्सव २०१९’ आयोजना हुने

जापानको नागोयामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पु¥याउने उद्देश्यका साथ ‘नेपाल महोत्सव २०१९’ गर्न लागिएको छ । जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको

11-06-19

नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्सीको आयोजनामा देशभर ¥याफ्टीङ  महोत्सव सुरु

‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौं’ भन्ने नाराका साथ नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्सीको आयोजनामा देशभर एकैसाथ ¥याफ्टीङ  महोत्सव सुरु भएको

09-06-19

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित भएका

08-06-19

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा

आगामी ज्येष्ठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनका लागी परिषद्का

06-06-19

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको अध्यक्षमा हरि धरेल चयन

नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाँचौं वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न

06-06-19

‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुदैं

४३ देशका पर्यटन व्यवसायीको सहभागिता रहने ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुनेछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा

05-06-19

प्रथम अन्तर्राष्ट्रिय माउन्टेन टुरिजम डे भव्यताका साथ सम्पन्न

प्रथम अन्तर्राष्ट्रिय माउण्टेन टुरिजम डे भव्यताका साथ सम्पन्न भएको भएको छ । नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त रुपमा

30-05-19

बुधवार प्रथम अन्तर्राष्ट्रिय माउन्टेन टुरिजम डे मनाईने

 मे २९ बुधवारका दिन नेपालमा प्रथम अन्तर्राष्ट्रिय माउण्टेन टुरिजम डे मनाईने भएको छ । नेपाल पर्यटन वोर्ड र नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संयुक्त रुपमा कार्यक्रम

28-05-19

नेपाल भ्रमण वर्ष र वर्तमान चुनौती

नेपालमा पर्यटन क्षेत्रको विकास गर्नुपर्छ र पर्यटन क्षेत्रकै माध्यमवाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने चर्चा हुन थालेको धेरै भयो  । तर चर्चा भएअनुरुप न त देशभित्र पर्यटक भित्र्याउनको लागी आवश्यक

24-05-19

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको भिसा शुल्क बृद्धि

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुको भिसा शुल्क बढेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भिसा शुल्क बढेको जानकारी

10-05-19

डोमेस्टिक टुरिजम मार्टको तयारी अन्तिम चरणमा

गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले यही बैशाख १३ र १४ गते आयोजना गर्न लागेको डोमेस्टिक टुरिजम मार्टको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । बुधवार आयोजित

24-04-19

नाट्टा चाईना सेल्स मिसनमा सहभागी हुन नेपाली व्यवसायी चीन प्रस्थान

यहि अप्रिल १६ देखि २४ सम्म चीनमा हुने नाट्टा चाईना सेल्स मिसनमा सहभागी हुन नेपाली पर्यटन व्यवसायीहरुको टोली चीन प्रस्थान गरेको छ । नाट्टाका सदस्य

16-04-19

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.