logo

समिट एयरले हुम्लाको सिमिकोटबाट माउन्टेन फ्लाइट गर्ने

    1683   पटक पढिएको


१९ असोज/अर्थ र व्यापार– निजी लगानीको वायुसेवा कम्पनी समिट एयरले हुम्लाको सिमिकोटबाट माउन्टेन फ्लाइट गर्ने भएको छ । 

हुम्लाको सिमिकोट बिशेषगरी भारतिय पर्यटकहरुको प्रमुख गन्तव्यको रुपमा रहदै आएको छ । अब सिमिकोटबाट पनि माउन्टेन फ्लाइट गर्ने भएपछि सिमिकोट मुलुकको तेस्रो माउन्टेन फ्लाइट गन्तब्य हुनेछ ।

यसअघि काठमाडौं र पोखराबाट नियमित माउन्टेन फ्लाइट हुँदै आएको छ । विराटनगरबाट पनि माउन्टेन फ्लाइटको लागि परीक्षण भइसकेको छ ।

सिमिकोटबाट हुने माउन्टेन फ्लाइटमार्फत माउन्ट अपी, सैपाललगाएत हिमश्रृङ्खलाको अवलोकन गर्न सकिने समिट एयरले उल्लेख गरेको छ ।

यसका साथै, चिनको स्वसासित क्षेत्र तिब्बतमा अवस्थित पवित्र माउन्ट कैलाश समेत निकै नजिकबाट अवलोकन गर्न सकिने समिट एयरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।