११ असोज/अर्थ र व्यापार– देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ ।
प्रालिले प्रमुख पर्यटकीय गन्तव्यहरुलाई लक्षित गर्दै झण्डै १२ करोड रुपैंयाको लगानीमा १६ ओटा बस सञ्चालनमा ल्याएको हो ।
दिवा तथा रात्रिकालीन पर्यटक बस सेवा सञ्चालनमा आएपछि आन्तरिक पर्यटन विकासका लागि सहयोग पुग्ने प्रालिको बिश्वास छ ।
तपाईको प्रतिक्रिया