logo

फेक रेस्क्युका समाचारका कारण भ्रमण वर्षलाई नकारात्मक असर पर्ने नाट्टाको ठहर

    2020   पटक पढिएको

१५ माघ / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले फेक रेस्क्युका सम्बन्धमा प्रकाशित समाचारहरुले नेपालको समग्र पर्यटन क्षेत्रलाई प्रतिकुल प्रभाव पार्ने मात्र नभै नजिकिदै गएको नेपाल भ्रमण बर्ष २०२० लाई समेत नकारात्मक असर पार्ने ठहर गरेको छ । नाट्टाका अध्यक्ष सि.एन.पाण्डेद्वारा जारी विज्ञप्तिमा यस्ता क्रियाकलापहरु रोक्न र नेपाली पर्यटन व्यवसायलाई थप क्षति हुन बाट जोगाउन नेपाल सरकारसंग अपिल गरिएको छ । 

नाट्टाले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित कार्यदलले आप्mनो प्रतिवेदन बुझाई सो को आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई न्यूनिकरण गरि खोज उद्दार तथा उपचार कार्यलाई व्यवस्थित गर्र्न पर्यटक खोज, उद्दार, उपचार तथा अनुगमन सम्बन्धि कार्यविधि–२०७५ लागू गरि सकेको अवस्थामा केहि संचार माध्यमहरुमा पदयात्रा तथा पर्वतारोहण र उद्दार सम्बन्धी समाचारहरु प्रकाशित भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।