logo

टानको सदस्यमा श्रीराम अधिकारीको उम्मेद्वारी, नेपाल र भारतमा लामो समय ट्रेकिङ गरेको अनुभव

    2263   पटक पढिएको

१६ भाद्र / अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट नेपालको पदयात्रा पर्यटन क्षेत्रको बारेमा विशेष जानकारी राख्ने श्रीराम अधिकारीले सदस्य पदमा उम्मेदवारी दिएका छन । एपिक एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक अधिकारी बिगत करिव बीस वर्षदेखि पद्यात्रा पर्यटन क्षेत्रमा सक्रिय छन ।

धादिङको फुलखर्कका जन्मेका अधिकारीसंग नेपालको हरेकजसो पदयात्रा रुटमा आँफै ट्रेकिङ गरेको अनुभवका साथै भारत र स्विट्जरल्याण्डमा समेत लामो समय ट्रेकिङ गरेको अनुभव छ । व्यवसायका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय अधिकारी आँफुले नेपालको पदयात्रा पर्यटन क्षेत्रका विविध समस्याका वारेमा आँफु जानकार रहेकोले पनि टानमा गएर नेपालको पदयात्रा पर्यटन क्षेत्रको समस्या समाधानका लागी भुमिका खेल्न सक्ने वताउँछन ।

पर्यटन क्षेत्रमा सफल व्यवसायीको पहिचान निर्माण गरेका अधिकारी सादा जीवन उच्च विचार राख्नुपर्छ भन्ने मान्यता राख्छन । “टानमा गएर नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी मात्र होईन,नेपालको पर्वतिय पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा समेत विशेष प्रवद्र्धनका काम गर्न सकिन्छ भनेर टानको सदस्यमा उम्मेद्वारी दिएको हुँ”–सदस्य पदका उम्मेदवार श्रीराम अधिकारीले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।